बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो  ,३१ जना बेपत्ता

२०७६ असार ३१ गते ११:२३

काठमाण्डु, ३१ असार- देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ । गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् । विपद्बाट सिर्जित समस्याले  ३१ जना बेपत्ता छन् ।यसैगरी ३८ जना घाइते...

भेनेजुएलाले नेपाली नेतालाई भारतको नाकाबन्दीबारे सोधेपछि…

२०७६ असार ३१ गते ७:२६

काठमाण्डु, ३१ असार- नेपाल भ्रमणमा रहेको भेनेजुएलाको टोलीले नेताहरुसँग भेटघाट गरेर चार वर्षअघि भारतले लगाएको नाकाबन्दीका बेला खाद्यान्न र आत्मनिर्भरताका लागि चालिएका कदमबारे जिज्ञाशा राखेको छ । नेकपाको युवा संघको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको युवा संगठन जेपीयसयूभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५...

काठमाण्डुमा फोहोरको पोको बोकेर हिंड्दै हुनुहुन्छ ? सावधान !

२०७६ असार ३१ गते ७:१२

काठमाण्डु, ३१ असार अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५०...

नेपालीले बनाए पहिरोबारे पहिल्यै सूचना दिने मेसिन

२०७६ असार ३१ गते ७:०३

काठमाण्डु, ३१ असार- निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ । युवा वैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको पूर्व सूचना प्रणाली (ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर) को परीक्षण सफल भएपछि गोरखाका विभिन्न भेगमा...

केपी ओलीलाई मिसन पत्रकारिताले पेल्यो !

२०७६ असार ३१ गते ६:५८

काठमाण्डु, ३१ असार- प्रधानमन्त्री केपी ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लोपटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोखेका हुन्...

डीभी पीआर बोक्ने कर्मचारीमाथि आइलाग्यो आपत

२०७६ असार ३१ गते ६:५०

काठमाण्डु, ३१ असार- सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरुप पेन्सन उपदान नदिने भएको छ । संघीय निजामति सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्र सेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको...

नायक सरोज खनालले राष्ट्रपति कार्यालयको शौचालयमा बसेर फोटो खिचेपछि…

२०७६ असार ३० गते १९:४०

काठमाण्डु, ३० असार– पूराना अभिनेता सरोज खनाल राष्ट्रपति कार्यालयको शौचालयको कमोडमाथि बसेको तस्बीरले विवाद निम्त्याएको छ । खनालले राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ सामना सम्मान कार्यक्रमका सिलसिलामा शुक्रबार शौचालयको कमोडमा बसेर फोटो खिचेका थिए । त्यही फोटो सार्वजनिक गर्दैै खनालले बस्ने...

पेट्रोलियम पाइप लाइन परीक्षण गर्न पानी पठाइयो

२०७६ असार ३० गते १८:०१

काठमाण्डु, ३० असार- राष्ट्रिय गौरव परियोजना रहेको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइनमा आइतबारदेखि परीक्षण शुरु भएको छ । पाइप लाइनको परीक्षण गर्नका लागि पानी पठाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले असार १५ गते नै परीक्षणका निम्ति पानी पठाउने तयारी गरे पनि आइतबार मात्रै...

एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा १५ प्रतिशत छुट

२०७६ असार ३० गते १७:३८

काठमाण्डु, ३० असार- एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन्। सम्झौतापत्रमा बैंकका डिजिटल विजनेशका इन्चार्ज रौनक करवा...

१ लाख ८० हजार घुससहित सिञ्चाई कार्यालयका प्रमुख पक्राउ

२०७६ असार ३० गते १७:२६

भोजपुर , ३० असार – भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार १२ बजेतिर अख्तियार...

स्मार्ट पार्किङले न्युरोडको जाम, अब अटोलिफ्ट सञ्चालन गर्ने

२०७६ असार ३० गते १७:१८

काठमाण्डु, ३० असार- काठमाडौंमा रहेको अस्तब्यस्त पार्किङ र ट्राफिक जामलाई व्यवस्थित बनाउन महानगरपालिकाले स्मार्ट पार्किङको साथै थप अटोलिफ्ट सञ्चालन गर्ने भएको छ । महानगरले २०७६र७७ मा अटोलिफ्टको निमार्ण कार्य थाल्ने भएको छ । पुरानो महानगरपालिकाको भवनको १ रोपनी जग्गामा अटोलिफ्ट सञ्चालन गर्न लागेको महानगरपालिकाका...

सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्यः मन्त्री बास्कोटा

२०७६ असार ३० गते १६:४७

काठमाण्डु, ३० असार-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने बताए । उनले संचार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us