वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव

२०७६ साउन १ गते ८:१०

काठमाण्डु, १ साउन- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समूहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारी रूपमा पत्राचार...

भेनेजुएलाका राष्ट्रपतिपुत्रले दिपशीखाको लाख डुबाइदिएपछि…

२०७६ साउन १ गते ७:२७

काठमाण्डु, १ साउन- नेपाल भ्रमणमा रहेको भेनेजुएलाको प्रतिनिधि मण्डललाई सत्तारुढ नेकपाका नेताहरुले ठूलै खातिरदारी गरे । सर्वसाधारण जसरी आएको भेनेजुएलाको अनौपचारिक भ्रमण टोलीलाई औपचारिक सरह नै नेकपा नेताले महत्व दिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल, नेताहरु बामदेव गौतम र...

नेपाललाई बिजुली बढी भएपछि भारत पठाइयो

२०७६ असार ३१ गते २२:०२

काठमाण्डु, ३१ असार- नेपालले भारत बिजुली पठाउन सुरु गरेको छ । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’ को अभ्यास सुरु गरेको .हो । लगातारको वर्षाले बाढी पहिरो र डुवानका कारण विद्युत् माग ह्वात्तै घटेकाले विजुली भारत पठाइएको हो । रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय...

माईतीघरमा प्रर्दशन: मन्त्री पण्डितको राजीनामा माग

२०७६ असार ३१ गते १७:४८

काठमाण्डु, ३१ असार- लोक सेवा आयोगले खुलाएको विज्ञापन समानुपातिक,समावेशी सिद्धान्त विपरीत भएको भन्दै मंगलबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनकारीले  मन्त्री पण्डितको राजीनामा माग गरेको  छन् । “आरक्षण बचाऔं “नाम दिइएको याे आन्दोलनमा महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायको सहभागी रहेको थियो । आन्दोलनकारीले संविधान विपरीत स्थानीय तहको...

एक जिबीको मेमोरीलाई ६४ जिबी बनाएर बेच्ने पसलमा प्रहरीको छापा

२०७६ असार ३१ गते १७:२५

ललितपुर,३१ असार -चीनबाट कर छली गरेर ल्याएको ५ करोड भन्दा बढी रकमको ममोरी काड्,पेन डा«इभर मोवाइल क्यामेरामा प्रयोग हुने सामानहरु ललितपुर प्रहरीले बरामद गरेको छ । ललितपुरको सानेपामा रहेको जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेर ललितपुर प्रहरीले ती सामान सहित पसल संचालकका...

साउन देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो

२०७६ असार ३१ गते १६:४७

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउनेकाठमाण्डु,३१ असार- भोलिबाट सर्वसाधरणले तिर्ने इन्टरनेटको शुल्कमा १३ प्रतिशत बढ्नेछ  । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । इन्टरनेट...

भारतमा एक्कासी चार तले भवन भत्किँदा ५० भन्दाबढी पुरिए, १२ वटा शव प्राप्त

२०७६ असार ३१ गते १६:४६

एजेन्सी । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मंगलबार विहान भत्किँदा १२ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा ५० भन्दा बढी व्यक्ति फसेको आशङ्का गरिएको छ । करिब १० वटा परिवार बस्दै आएको उक्त भवन एक्कासी भत्किएको थियो । समाचार एजेन्सीहरुका अनुसार...

बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार विस्थापित

२०७६ असार ३१ गते १६:२८

काठमाण्डु, ३१ असार- मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार...

राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता–२०७६

२०७६ असार ३१ गते १६:१८

काठमाण्डु, ३१ असार- कपिलवस्तुको तिलौराकोटमा आगामी असोज १० र ११ गते ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना हुने भएको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे...

हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

२०७६ असार ३१ गते १६:१४

चितवन, ३१ असार- पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उनलाई आज बिहान...

फर्जी हस्ताक्षर गरेको अभियोगमा एक पक्राउ

२०७६ असार ३१ गते १५:४५

काठमाण्डु, ३१ असार -बालाजुस्थित अटोपार्टका काम गर्ने रविन खत्रीलाई मंगलबार काठमाण्डु महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा...

प्रचण्डको घोषणा : आज बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंगिन्छ

२०७६ असार ३१ गते १५:०६

काठमाण्डु, ३१ असार- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंग्याउने बताए । नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो घोषणा गरे। हामी दुवै अध्यक्षले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us