भद्रपुर ,२ साउन – खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा सतार को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार...
सप्तरी,२ साउन – लगातार परेको पानीको कारण सत्तकोशी र त्रियुगा नजिकै बस्ने मुसहर समुदाय डुबानमा परेपछि घरवार विहीन हुन पुगेका छन् । अहिले उनीहरू एउटा स्थानीय विद्यालयमा बसिरहेका छन्।उनीहरूको बस्ती त्रियुगा र सप्तकोशीनजिकै रहेको बस्ती जलमग्न भएको र घरभित्र सर्प पनि पसेका कारण आफूहरू...
काठमाण्डु, २ साउन – नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका व्यक्तिमा हाल प्राधिकरणको निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा-नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेका छन् । यी तीनमध्ये मन्त्रिपरिषदले एकजनालाई प्राधिकरणको अध्यक्षमा चार वर्षका लागि...
वीराटनगर, २ साउन- मोरङमा बस र तरकारी बोकेको भ्यान एकआपसमा ठोकिँदा अठार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे १० मा को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान आपसमा ठोकिँदा...
काठमाण्डु, २ साउन –राजधानीमा खोला मिचेर घर बनाउँदा बस्तीमा बाढी पसेको छ। गएको बिहीबार र शुक्रबार परेको अविरल वर्षाले काठमाडौँका धेरै स्थान जलमग्न भए। खोला किनारका अव्यवस्थित बस्तीमा मात्र होइन, बीच सहरका पक्की घरहरूमा समेत बाढी पस्यो । गएको शुक्रबार बल्खु खोला बढेर बस्तीमा...
काठमाण्डु,२ साउन- अफ्रिका कप अफ नेसन प्रतियोगिताको सेमिफाइनल खेलमा नाइजेरीयाले तेस्रो स्थान हात पारेको छ ।भने फाइनलमा जाने टियुनिसियाको सपना भने सपना मै सिमित भएको छ । इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टियुनिसियालाई १-० गोल अन्तरले हराउँदै इजिप्टले...
काठमाण्डु, २ साउन हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटकपटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो ।...
काठमाण्डु, २ साउन गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी...
काठमाण्डु, २ साउन बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियाबाट जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो । युटिएलले प्राधिकरणलाई...
काठमाण्डु, २ साउन- धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य डा. ढुण्डीराज...
काठमाण्डु, २ साउन नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला । यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दबाब दिएपछि...
काठमाण्डु, २ साउन- पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको...