बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२०७६ साउन ३ गते १२:५२

लहान , ३ साउन – सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका-६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका-३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क...

नागरिक लगानी कोषको बाह्य कारोबार बन्द :सर्भरमा समस्या आएपछि

२०७६ साउन ३ गते १२:१५

काठमाण्डु, ३ साउन – नागरिक लगानी कोषले सर्भरमा सुधार गर्नु छ भन्दै आगामी ८गते सम्म का लागी बाह्य कारोबार बन्द गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा...

कालीकोटमा जीप दुर्घटना दुईको मृत्यु, एघार घाइते

२०७६ साउन ३ गते ११:५५

बाजुरा, ३ साउन- बाजुरामा आज बिहान जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । क १ २१ नम्बरको जीप गजनाथ गाउपालिका- ५ स्थित जुवाखोलामा दुर्घटना भएको हो । सो जीप बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै थियो ।...

बालबिबाहकाे मुख्य कारण देखिदै फेसवुक

२०७६ साउन ३ गते ११:२५

डोटी , ३ साउन-डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं: ७ की १५ वर्षीया पार्वती विष्ट  स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा भागेर विवाह गर्नुपर्‍यो । फेसवुकबाट चिनजान भएको केटासँग माया प्रेम बढ्दै गएपछि विष्टको सम्बन्ध विवाहमा परिणत भयो । त्यसैगरी डोटीको बडिकेदार गाउँपालिका...

जुम्लामा गाउँलेले कुटे वडा अध्यक्ष, कमिजसमेत च्यातेर लखेटे

२०७६ साउन ३ गते ११:०४

जुम्ला, ३ साउन– जडीबुटी चोरी निकासी आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार...

नेपालमै पहिलोपटक पाइपलाइनबाट डिजेल भित्रियो

२०७६ साउन ३ गते ११:०१

काठमाण्डु, ३ साउन- नेपालमै  पहिलोपटक पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ भित्रिएको छ । बिहिबारदेखि नेपालमा भारतबाट पाइपलाइन हुँदै पेट्रोलियम पद्धार्थ भित्रिन थालेको हो । भारतीय लगानीमा बनेको मोतिहारीअमलेखगन्ज क्रसबोर्डर पाइपलाइनबाट पहिलो पटक नेपालमा पेट्रोलियम पद्धार्थ आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगम ९आइओसी०...

 मोहनविक्रम सिंहमाथि नचाहिँदो बात लागेपछि…

२०७६ साउन ३ गते ८:३३

काठमाण्डु, ३ साउन- नेकपा मसालले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र सिंह पत्नीसमेत रहेकी सांसद दुर्गा पौडेलले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेटवार्ता नगरेको बताएको छ । मसाल प्रवक्ता रामप्रकाश पुरीले विज्ञप्ति जारी गर्दै सिंहले राजदूतसँग भेटेको भन्ने समाचार कलोलकप्लित र झुठो भएको स्पष्ट...

धनगढीमा बम विस्फोटः एक जनाको मृत्यु

२०७६ साउन ३ गते ८:१७

धनगढी, ३ साउन कैलालीको धनगढीमा बिहीबार बम विस्फोटमा परी घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा सिंहरसहित पाँच घाइते भएका थिए । बिहीबार साँझ धनगढीको शहिद गेटस्थित...

तत्कालीन राजाले राजकुमारीलाई चढाएको मुकुट गायब

२०७६ साउन ३ गते ८:०८

काठमाण्डु, ३ साउन वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो ।  गहना जाँचका क्रममा कुमारीलाई राज्यका...

मंसिरमा उपनिर्वाचन

२०७६ साउन ३ गते ८:०१

काठमाण्डु, ३ साउन- निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो ।...

जरिवाना तिरे मलेसियाले गैरकानुनी कामदार स्वदेश फर्कन दिने

२०७६ साउन ३ गते ७:५५

काठमाण्डु, ३ साउन- मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । ‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी...

नेपालद्वारा पाँच श्रीलंकाली नागरिकलाई देश निकाला

२०७६ साउन ३ गते ७:२६

काठमाण्डु, ३ साउन- अवैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो । गत असार २९ को मन्त्रिपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us