सञ्चार माध्यमलाई जनार्दनको प्रश्नः नेताले अनौपचारिक कुरा गर्न मिल्दैन ?

२०७६ साउन २ गते २२:०९

काठमाण्डु, २ साउन- सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले आफ्नो विषयमा गलत अफवाह फैलाएको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको राज्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार शर्माले असन्तुष्टि जनाएका हुन् । बुधबारको बैठकमा बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा सेवानिवृत्तको पेन्सन बढाउन नहुने बताएका...

सञ्चारमन्त्रीले वार्ता हुँदैन भनेलगत्तै विप्लवले पड्काए बम

२०७६ साउन २ गते २१:५१

धनगढी, २ साउन- प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले कैलालीको धनगढीमा शक्तिशाली बम विस्फोट गराएका छन् । विस्फोटबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा बिहीबार साँझ बम विस्फोृट गराइएको हो । घटनमा...

ढुवानीमा निगरानीः सरकार र व्यवसायीबीच किन भयो मनमुटाव

२०७६ साउन २ गते १८:०२

काठमाण्डु,२साउन–आर्थिक कारोबारलाई पारदर्शी र विश्वासिलो बनाई आर्थिक सुशासन कायम गर्ने उद्देश्यले बुधवारबाट लागु गरिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लाई लिएर सरकार र व्यवसायी बिच विवाद भएको छ । पर्याप्त तयारी विनै उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको भन्दै ढुवानी व्यवसायीले बुधवारबाटै देशभरि मालसामान...

नेकपाले टुंगो लगायो युवा संगठनको नाम र झण्डा

२०७६ साउन २ गते १७:४१

काठमाण्डु, २ साउन- नेपाल कम्युनिष्ट पार्टी नेकपाले युवा संठनको नाम र झण्डा अन्तिम टुङ्गो लगाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड’ ले युवाको नाम र झण्डा विवाद सुल्झाएका हुन । छलफलपछि नेकपाको युवा संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल टुङ्गो...

जन्मकैद पाएका भारतीय ‘डोसा किङ’को मृत्यु

२०७६ साउन २ गते १७:३२

काठमाण्डु,२ साउन– विश्वभरि ८० वटा शाखाहरू रहेको भारतीय रेस्टुराँ कम्पनी ‘सर्वणा’ भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ। आफ्नै एक कर्मचारीकी श्रीमतीलाई मन पराएपछि उनलाई पाउन राजगोपालले ती कर्मचारीको हत्या गरेका थिए। सन् २००३ मा ती महिलालाई आर्थिक प्रलोभन...

सञ्चारमन्त्रीद्वारा सांकेतिक रुपमा विप्लवसँग वार्ता भंग भएको घोषणा !

२०७६ साउन २ गते १७:१०

काठमाण्डु, २ साउन– सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग अनौपचारिक वार्ताले आकार नलिँदै वार्ताको ढोका बन्द भएको संकेत गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँसकोटाले वार्ता असम्भव रहेको सांकेतिक अभिव्यक्ति दिए...

कालिमाटीमा तरकारी परीक्षण: सबै तरकारी खान योग्य

२०७६ साउन २ गते १६:२४

काठमाण्डु,२ साउन -कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको निर्देशनपछि कालिमाटीमा गरिएको परिक्षणमा कुनै पनि तरकारीमा विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । कृषि मन्त्री खनालले कालिमाटीमा भित्रिएका तरकारीको नमूना संकलन गरी विषादी परिक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिए अनुसारविभागले ९वटा...

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

२०७६ साउन २ गते १६:२३

काठमाण्डु, २ साउन – मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ । बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका...

खानेपानी मन्त्रालयको प्रगति विवरण : देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना

२०७६ साउन २ गते १५:३८

  काठमाण्डु,२ साउन – असार मसान्तसम्म देशैभरि साना ठुला गरी ५सय ४५वटा खानेपानी आयोजनाहरु खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५|०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा...

बाढी पहिरो अपडेट : ९० को मृत्यु, २९ अझै बेपत्ता

२०७६ साउन २ गते १५:१६

काठमाण्डु, २ साउन – असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर अहिलेसम्म २९ हराइरहेको र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।...

कङ्गोमा विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

२०७६ साउन २ गते १५:०५

काठमाण्डु,२साउन– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारी नरोकिए पछि डब्लुएचओले विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीको मृत्यु भैसकेको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् । घोषणासँगै विश्व स्वास्थ्य सङ्गठनले सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us