जब जनार्दन शर्माले भिडियो खिचिरहेका पत्रकारको क्यामेरा बन्द गराए…

२०७६ साउन १ गते २२:३९

काठमाण्डु, १ साउन राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले मिडियाकर्मीका क्यामेरा बन्द गराएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा भिडियो रेकर्ड गरिरहेका सञ्चारकर्मीलाई शर्माले आफूले बोलेका विषय...

जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द

२०७६ साउन १ गते २२:२४

काठमाण्डु, १ साउन- सातामा एक दिन नेपाल टेलिभिजन र एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्री को प्रसारण बन्द भएको छ  । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको जानकारी दिए । कथा नेपाल नामक संस्थाले उत्पादन र...

गृहमन्त्रीको दाबी- भारतीय बाँधका कारण नेपाली भूमि डुबेको होइन

२०७६ साउन १ गते २२:०८

काठमाण्डु, १ साउन- गृहमन्त्री रामबहादुर थापा बादलले हालै वर्षातपछि नेपाली भूमि डुवानमा पर्नुमा भारतीय बाँध कारण नरहेको दाबी गरेका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बुधबार मधेस गएका गृहमन्त्रीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय बाँधका कारण नेपाली भूमि डुवानमा परेको भन्नै आरोप...

साली भिनाको प्रेम सम्बन्ध छताछुल्ल भएपछि…

२०७६ साउन १ गते १८:३०

कास्की, १ साउन– पोखरामा एक बहिनीले भिनाजुसँग मिलेर दिदीको हत्या गरेकी छन् । बहिनी र श्रीमान मिलेर पोखरा महानगरपालिका– १५ कान्तिपुर चोककी २७ वर्षीया लक्ष्मी परियारको हत्या गरेका हुन् । हत्या अभियोगमा लक्ष्मीका श्रीमान ३५ वर्षीय रमेश नेपाली र बहिनी १९ वर्षीया अनु परियार...

भिरबाट लडेर महिलाको मृत्यु

२०७६ साउन १ गते १७:३७

बैतडी ,१ साउन- दार्चुलाको शैल्यशिखरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका ८ तल्चोरा निवासी केशबदत्त भट्टकी ३९बर्षीया श्रीमती लक्ष्मी जोसी रहेकी छिन् । बिहानै घरबाट घाँस काट्न निस्केकी जोसी दिउँसोसम्म घर नफर्केपछि घरपरिवारले खोजी गर्दा दिउँसो २ बजे...

पोखरामा लागुऔषध कारोबारीबाट पेन गन’ बरामद

२०७६ साउन १ गते १७:१३

पोखरा ,१ साउन- पोखरामा पेन गन’ सहित लागुऔषध कारोबारी पक्राउ परेका छन् । कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागु औषध कारोबारीको साथबाट बरामद भएको हो । पोखरामा लागुऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको...

विश्वकप फुटबल छनोट दोस्रो चरण, अस्ट्रेलियाको समूहमा नेपाल

२०७६ साउन १ गते १६:३९

काठमाण्डु, १ साउन- सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको लागि भएको ड्र मा नेपाल बी समुहमा परेको छ । बुधबार भएको ड्र अनुसार नेपाल अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका समुहमा परेको हो । यो समुह नेपालको लागि मध्यम खालको रुपमा खडा...

प्रचण्डलाई इन्फेक्सन !

२०७६ साउन १ गते १६:३४

काठमाण्डु ,१ साउन– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । प्रचण्डलाई घाँटीको संक्रमण भएको हो । खुमलटार उच्च स्रोतका अनुसार चिकित्सकले केही दिन नबोल्न (भ्वाइस रेष्ट गर्न) र घरमै आराम गर्न सुझाव दिएका छन् । धुलो र धुवाँका कारण प्रचण्डलाई ‘इन्फेक्सन’...

नेपाल प्रहरीका डिएसपी ढुंगेल भागे

२०७६ साउन १ गते १५:५४

काठमाण्डु, १ साउन– नेपाल प्रहरीभित्र ‘इन्काउण्टर’ स्पेशलिष्टका रुपमा चिनिएका प्रहरी नायव उपरीक्षक (डएसपी) कुमोद ढुंगेल एकाएक बेपत्ता भएका छन् । हत्या घटनाका आरोपीसँग साँठगाँठ देखिएको भन्द्र प्रहरी प्रधान कार्यालयले निलम्बन गरेपछि ढुंगेल फरार भएका हुन् । अपराध अनुसन्धानमा व्यवसायिक दख्खल राख्ने प्रहरी अधिकृतका रुपमा...

के हाे लुताे फाल्ने भनेकाे ?

२०७६ साउन १ गते १५:५२

काठमाण्डु, १ साउन-  साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास...

देशभर मनसुन कमजोर बन्दैः अवरुद्ध सडकहरु क्रमश संचालनमा

२०७६ साउन १ गते १५:३२

काठमाण्डु, १ साउन- लगातारको वर्षाका कारण आएको बाढी पहिरो र डुवानका कारण मुलुकले ठूलो क्षति बेहोरेपछि वर्षा गराउने प्रणाली कमजोर बन्दै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी दिन...

विद्यार्थी संगठनको पहलमा रसुवामा सार्वजनिक यातायातको भाडा घट्यो

२०७६ साउन १ गते १५:०२

रसुवा,१ साउन-बुधबारदेखि रसुवामा सवारी यातायातको भाडा घटेको छ । काठमाण्डौ-कालिकास्थान सञ्चालन हुने सार्वजनिक सवारी यातायातमा १५ प्रतिशत र काठमाण्डौबाट रसुवाको अन्य क्षेत्र सञ्चालन हुने सवारीमा ५ प्रतिशत भाडा घटेको हो । रसुवा जिल्लामा सञ्चालनमा रहेका पासाङल्हामु, केरुङ र टिमुरे यातायातको भाडादर भने फरक-फरक छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us