काठमाण्डु, ३१ -असार नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्थाबारे अध्ययन अनुगमन गर्न पर्यटन विभाग लागिपरेको छ । साना ठुला गरी नेपालमा २० क्यासिनो सञ्चालन हुदैं आएका छन् जसमा पहिलो चरणमा चार अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज को अनुगमा गरिएको विभागका...
काठमाण्डु, ३१ असार- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिक कहिले पनि समाजवादी वा कम्युनिष्ट हुन नसक्ने बताएका छन । उनले निकै लामो टिवट गर्दै अमेरिका आफनै बाटोमा हिंडने बताएका छन । राष्ट्रपति ट्रम्पले अमेरिकासंग खुशी नहुनेहरुले देश छाडे हुन्छ भनेर कडा चेतावनी दिएका छन ।...
काठमाण्डु,३१ असार–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट पिडितहरुको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका...
काठमाण्डु, ३१ असार- कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा...
एजेन्सी- एसिया विश्वकै धेरै भोकमरी भएको महादेश हो । जहाँ ५१ करोड ३९ लाख मानिस भोकमरीको चपेटामा परेका छन् । हालेै संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार...
काठमाण्डु, ३१ असार- अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीचको बिवाद झन् झन् चर्किदो छ । केही दिन पहिले घरेलुहिंसाका काराण देखाएर महानगरीय प्रहरी परिसर पुगेका यी दुबैको बिवाद अब अदालत पुग्ने देखिएको छ । शिल्पाले छविलाई डिबोर्स दिन लागेको चर्चा सवर्त्र छ...
काठमाण्डु, ३१ असार- देशको अधिकांश भागमा आएको बाढीले गर्दा ताजा तरकारीको मुल्य आकासिएको छ । तरकारी उत्पादनमा क्षतिसँगै ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाडौंका बजारमा पाइने ताजा तरकारीको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक बिनय श्रेष्ठले...
सप्तरी ३१ असार– उपप्रधान तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ का आफ्नै मतदाताले पुत्ला दहन गरेका छन् । सप्तरीको कोइलाडी चोकमा मंगलबार स्थानीयको एक समूहले यादवको पुत्ला दहन गरेको थियो । यादव प्रतिनिधिसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी सांसद हुन् । वर्षातसँगै आएको बाढी...
हेटौंडा , ३१ असार- प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएको छ । डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर...
काठमाण्डु, ३१ असार -चालु आर्थिक वर्ष २०५७| ७६ को आज अधिक मात्रामा राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने अन्तिम दिन भएकाले नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर पुरै समय खूल्ला गर्न निर्देशन दिएको छ । आज...
युक्रेन, ३१ असार- युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई-२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिनुभयो । उक्त हेलिकप्टर...
मुग्लिन ,३१ असार- गए राति चितवनबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । टाँडीबाट प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यको टोलीले भारत मोतिहारी घर भइृ चितवनको रत्जननगर २- स्थित छोरीको घरमा बस्दै आएकी ७० वर्षीया नुर्जाहा खातुनलाई पक्राउ गरेको हो । खातुनलाई ४३ केजी...