युएई दुतावासले नेपालीलाई भिजिट भिषाका लागि सिफारिसपत्र नदिने

२०७६ असार ३० गते १६:३५

काठमाण्डु, ३० असार- युएई भ्रमणको लागि नेपाली दुतावासले दिने दुतावासको सिफारिस पत्र बन्द गर्ने भएको छ । नेपाली दुतावास अबुधावीले आइतवार आफ्नो वेव साइटमा एक सुचना जारी गर्दै सो जानकारी दिएको छ । संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब...

संसद बैठक स्थगित भएकोमा देउवाको आपत्ति

२०७६ असार ३० गते १६:१५

काठमाण्डु, ३० असार- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना...

अल्जेरिया र सेनेगल फाइनलमा

२०७६ असार ३० गते १६:०४

एजेन्सि-इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा अल्जेरिया र सेनेगल प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ ,र सेनेगलले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अल्जेरियाको जितमा रियाद महारेजले इन्जुरी समयमा फ्रिकिक मार्फत निर्णायक गोल...

मनसुन अझै सक्रिय : सचेत रहन आग्रह

२०७६ असार ३० गते १५:४७

काठमाण्डु, ३० असार- मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज...

प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित

२०७६ असार ३० गते १५:१३

काठमाण्डु, ३० असार- संघीय संसदको प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित भएको छ । सांसदहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउने उदेश्यले संसद एक साताको लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।...

बस दुर्घटना १० घाइते

२०७६ असार ३० गते १५:०७

टीकापुर, ३०-असार महेन्द्रनगरबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस टीकापुर कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा दुर्घटना हुँदा १० जना घाइते भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख निरिक्षक यक्षराज जोशीले बताए । बसमा ३० जना यात्रु सवार रहेका थिए।...

गोंगबुबाट पेस्तोल सहीत लुटेरा पक्राउ

२०७६ असार ३० गते १४:३७

काठमाण्डु, ३०असार- महानगरीय प्रहरी कार्यालय,रानीपोखरीले आइतबार साँझ गोंगबुको नेपाल तारा गेष्ट हाउसबाट पेट्रो बाराटा अटोमेटिक पेस्तोल र ५ राउण्ड गाेलीसहित झापाका सविन खवास, नुवाकोटका रामकुमार राई र प्रितम राई पक्राउ गरेको छ। पक्राउ परेका व्यतिहरुकाे सुन लुट्ने योजना रहेको प्रहरीले दाबी गरेको छ ।...

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६७

२०७६ असार ३० गते १४:३७

काठमाण्डु, ३० असार-गत बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६७ जनाको ज्यान गएको छ । विपदमा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म झण्डै एक हजार ५...

‘स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’:प्रधानमन्त्री ओली

२०७६ असार ३० गते १४:२०

काठमाण्डु, ३० असार- प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताएका छन् ।                         ...

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

२०७६ असार ३० गते १४:१४

बाँके , ३० असार- बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका-४ का १८ वर्षीय सिमन विक, खजुरा-३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी...

कुलेखानी चल्यो पूर्ण क्षमतामा

२०७६ असार ३० गते १३:११

  अपडेट , इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी पहिलो(६० मेगावाट )र दोस्रो (३२ मेगावाट)पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अघिल्ला वर्षमा असोजमा मात्र भरीने कुलेखानी यो वर्ष असारमै भरिएपछि आयोजनाई पुर्ण क्षमतामा चलाइएको निर्देशक घिसिड.ले बताए ।विधुतको अधिक...

घरमा सुतिरहेकै बेला आमाछोरी पहिरोमा पुरिए

२०७६ असार ३० गते १२:५५

हेटौंडा , ३० असार-इन्द्रसरोर गाउँपालिकामा पहिरामा पुरिएर आमाछोरीको मृत्यु भएको छ । वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता पहिरोमा पुरिएका हुन् । उनीहरु आइतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोमा पुरिएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । घरसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us