
काठमाण्डु, ३० असार- संघीय संसदको प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित भएको छ ।
सांसदहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउने उदेश्यले संसद एक साताको लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।