भेनेजुयलाका राष्ट्रपति पुत्र सुटुक्क काठमाण्डु उत्रिएपछि…

२०७६ असार ३० गते ७:१४

काठमाण्डु, ३० असार- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाण्डुमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाण्डु आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् । चार दिन नेपाल बस्दा...

मेलम्चीका हाकिम ट्यांकर र जारको पानी व्यापारी, अझै वर्षौं आउँदैन मेलम्ची

२०७६ असार ३० गते ७:००

काठमाण्डु, ३० असार- सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदार भगाए । आयोजनाले ठेकेदारलाई दिनैपर्ने...

कुबेतमा तीन नेपालीको जलेर मृत्यु

२०७६ असार ३० गते ६:५१

काठमाण्डु, ३० असार- खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार राति भएको आगलागीमा अप्सरा कामी र गौरी...

उर्जामन्त्रीको निरेदेशन: मौसमसम्बन्धी सही सूचना छिटो जनतामा पुगोस्

२०७६ असार २९ गते १९:०४

काठमाण्डु, २९ असार– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले मौसमसम्बन्धी पूर्वसूचना समयमै आमजनतामा पु-याउन सम्वद्ध निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्ने पूर्वानुमानको सूचना समयमै जनतामा पुग्न सके दैवी विपत्तिबाट जोगिन सजिलो हुने उनले बताए । यद्यपि सूचना भने भरपर्दो...

म प्रसन्न छैनः प्रधानमन्त्री

२०७६ असार २९ गते १८:५२

काठमाण्डु, २९ असार– प्रधानमन्त्री केपी ओलीले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यसपटक हुन नसकेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतबार राजधानीमा गरेको विसं २०७५ राष्ट्रिय...

जनकपुर-जयनगर रेल्वेको लिक टुट्यो

२०७६ असार २९ गते १७:१७

जनकपुरधाम , २९ असार- अविरल वर्षाको कारण जनकपुर-जयनगर रेल्वेको लिक टुटेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि सो रेल्वेको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिएका छन । रेल्वेको करिब ६०...

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

२०७६ असार २९ गते १७:०५

ह्युस्टन , २९ असार-तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा...

हार्ले डेविड सनले ल्यायो पहिलो विद्युतीय मोटरसाइकल

२०७६ असार २९ गते १६:५०

  एजेन्सि ,अमेरिकी बाइक निमार्ता कम्पनी हार्ले डेविडसनले इलेक्ट्रिक बाइक ‘लाइभ वायर’ सार्वजनिक गरेको छ। शुरुमा यो मोडलको मोटरसाइकल अमेरिका , क्यानडा र केही युरोपीयन देशहरुमामात्र उपलब्ध हुनेछ। त्यस्तै २०२०र२०२१ मा अन्य देशहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।कम्पनीले मोटरसाइकललाई प्रिमियम लुक्स दिनुको साथै...

सडकको खाडलमा डुबेर बच्चाको मृत्यु

२०७६ असार २९ गते १६:२७

बारा, २९ असार- बाराको कलैया उपमहागनरपालिका वडा नम्बर-१३ बलिरामपुर टोलमा डुबेर एक बालकको मृत्यु भएको छ । बलिरामपुर निवासी हजारी साह गोढका १० बर्षिय छोरा अन्जित साह गोढको बाख्रा चराउन गएको बेला हिजो साँझ ६ बजे घर नजिकैको सडकमा खनिएको खाडलमा जमेको पानीमा डुबेर...

सडकहरु खुलाउन अझै केही दिन लाग्ने, मध्यपहाडी लोकमार्ग क्षतविक्षत

२०७६ असार २९ गते १६:१५

काठमाण्डु, २९ असार- बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ ।सडक विभागले सडक खुलाउने प्रयास भइरहेको भए पनि सबै सडक सुचारु गर्न अझै केही दिन लाग्ने जनाएको हो ।विभागले काठमाडौंबाट बल्खु हुँदै हेटौंडा जोड्ने सडक...

मलेसिया विरुद्धको दोस्रो खेलमा नेपाल सात रनले विजयी

२०७६ असार २९ गते १६:०७

  काठमाण्डु, २९ -असार आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा सात रनले विजयी भएको छ । मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो । शुरुमा टस जितेर नेपालले शानदार...

धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने

२०७६ असार २९ गते १५:४८

काठमाण्डु, २९ असार- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर-७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us