बाढी पहिरो : मृत्यु हुनेको संख्या ४८ पुग्यो

२०७६ असार २९ गते ११:१९

काठमाण्डु, २९ असार- अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । सबैभन्दा धेरै प्रदेश १ मा १७ जना र प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी दुई...

तराई डुबानबारे बोले विप्लवः भारतमाथि लगाए आरोप

२०७६ असार २९ गते ११:०५

काठमाण्डु, २९ असार– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अबिरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानमा ज्यान गुमाएकाका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ । महासचिव विप्लवले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई अल्पकालीन, दिर्घकालीन...

खुकुरी प्रहारबाट २० वर्षीय युवाको मृत्यु

२०७६ असार २९ गते ११:०३

दाङ , २९ असार- दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार एक समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर...

राजदूत प्याकुरेलले दिए राजीनामा

२०७६ असार २९ गते १०:४८

काठमाण्डु, २९ असार– श्रील‌काका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ । ‘राजदूतले कुनै...

इतिहासमा पहिलोपटक खोलियो कोशीका ५६ वटै ढोका

२०७६ असार २९ गते १०:३८

मोरङ, २९ असार– सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा...

जब आत्महत्या गरेकी महिला जिवितै भेटिइन्…

२०७६ असार २८ गते २१:४५

काठमाण्डु, २८ असार- भारतमा आत्महत्या गरेकी भनिएकी एक महिला जिवितै भेटिएपछि हंगामा भएको छ । गत ५ जुलाइमा नयाँदिल्लीबाट हराएकी कोमल तलान नामकी मुम्बइमा भेटिएकी हुन् । उनी बीमा कम्पनीको तालिम म्यानेजरका रुपमा कार्यरत थिइन् । कारसहित हराएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।...

दुर्घटनामा चार जनाको मृत्यु

२०७६ असार २८ गते १९:०१

काठमाण्डु, २८ असार– छुट्टाछुट्टै सवारी दुर्घटनामा शनिबार ४ जनाको मृत्यु भएको छ । अछाम, चितवन, ललितपुर र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो । अछामः कमलबजार नगरपालिका–५ कृतिपुरस्थित सडकमा ना३ख ४४५२ नम्बरको ट्रकले सोही ठाउँ बस्ने भरत भण्डारीकी ४ वर्षीया छोरी...

तीन किशोरीलाई एकैपटक खोलाले बगायो

२०७६ असार २८ गते १८:५५

इलाम, २८ असार–इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् ।   माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा...

बाढी पहिरोमा सेनाले जोगायो ३ सय ३६ जनाको ज्यान

२०७६ असार २८ गते १८:४१

फाइल तस्बीर काठमाण्डु, २८ असार– नेपाली सेनाले मुलुकका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको र बाढी र पहिरोमा फसिरहेका ३ सय ३८ जनाको सकुशल उद्दार गरेको छ । सेनाले बाढी पहिरोबाट अतिप्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डु, ललितपुर...

राजपा नेताले गर्वसाथ भने– बाढी पीडितलाई सरकारले केही गरेन, भारतीय राजदूतलाई भनेको छु

२०७६ असार २८ गते १८:१०

काठमाण्डु, २८ असार– भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष मण्डलका संयोजक अनिल झाले सरकारले बाढी र पहिरो प्रभावितलाई राहत र उद्धार गर्न नसकेको आरोप लगाउँदै आफूले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् । झाले राजदूत पुरीलाई आफूले टेलिफोन गरेर...

राजपा भन्छः भारतले बाँध बाँध्न पाउँछ, बेकार किन भारतलाई सराप्ने ?

२०७६ असार २८ गते १७:५६

काठमाण्डु, २८ असार– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने प्रवृत्ति गलत भएको बताए । उनले भारतले आफ्ना जनताको सुरक्षाका लागि...

२०६औँ भानुजयन्तीकाको अवसरमा भानुभक्तको योगदानको स्मरण

२०७६ असार २८ गते १७:४०

पोखरा , २८ असार- जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा २०६औँ भानुजयन्ती विशेष कार्यक्रममा आदिकवि भानुभक्तको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको उल्लेखनीय योगदान रहेको वक्ताहरूको भनाइ थियो । समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us