काठमाण्डु, २७ असार -बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डरको लोभमा पर्दा एक युवक बेपत्ता भएका छन् । बाढी हेर्न बल्खु खोला किनारमा गएका उनी सिलिण्ड।र बगाएर ल्याएको देखेपछि एक्कासि बाढीमा पसेर सिलिण्डर पाखामा निकाल्न खोज्दा बगेर बेपत्ता भए । बर्दियाका ३२ वर्षीय विनोद चौधरी त्यसरी...
सिरहा, २७ असार सिरहामा बाढीमा फसेका एक वृद्धको उद्दार प्रयास विफल भएको छ । कर्जन्हा नगरपालिका(२ बन्दीपुरस्थित कमला नदीको बाढीमा शुक्रबार बिहानैदेखि फसेका ६० वर्षीय वृद्ध बेत्रु मुखियाको उद्धार प्रयास विफल भएको हो । सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दिनभर मुखियाको उद्धारमा खटिएका...
हेटौंडा, २७ असार- प्रदेश ३ को राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डुबीचको सडक सम्पर्क विच्छेद भएको छ । ‘ लगातारको वर्षातका कारण आएको बाढी र पहिरोले मकवानपुर हुँदै काठमाण्डु जाने सबै सडक अवरुद्ध भएको छ । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले पूर्वपश्चिमसहित सबै...
काठमाण्डु, २७ असार– मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म...
काठमाण्डु, २७ असार– यति एयरलाइन्सको जहाज अवतरणका क्रममा धावन मार्गमा चिप्लिएपछि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो समाचार तयार पार्दासम्म खुल्ने संकेत छैन । धावन मार्गमै जहाज पल्टिएपछि अवरुद्ध भएको विमानस्थल जहाज हटाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो । विमान स्थल अधिकारीहरुले दिनभर नै जहाज हटाउने...
काठमाण्डु, २७ असार– बाढी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकाका खोला किनारका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो । बिहीबार रातिदेखि नै उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षातका कारण उपत्यकाका सबै खोलामा...
काठमाण्डु, २७ -असार अविरल वर्षापछिघरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया...
काठमाण्डु, २७ असार- नेपाली कांग्रेसका महामन्त्री डाशशांक कोइराला चढेको गाडी पानीमा डुबेकाे छ । महामन्त्री डा काेइराला केन्द्रिय समितिकाे वैठकमा पाटी कार्यालय सानेपा जाने क्रममा टेकुकाे बागमती करिडोरमा फसेको हाे । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा कोइरालाको चढेको गाडी फसेकाे हाे ।...
काठमाण्डु, २७ असार- काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा जापानी नागरिकमाथी धारिलो हतियार प्रहार गरि दुई लाख रुपैंया लुटिएको छ । ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको तीनचुली स्थित डेराभित्र अपरिचित समूहले धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले...
काठमाण्डु,२७ -असार नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि विश्व विश्वले बैंकले १० अर्ब अनुदान दिने भएको छ। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तिय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन...
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर...
हिलिहाङ, , २७ असार- खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला...