महामन्त्री कोइरालाको गाडी फस्यो

काठमाण्डु टुडे २०७६ असार २७ गते १६:५३ मा प्रकाशित


काठमाण्डु, २७ असार- नेपाली कांग्रेसका महामन्त्री डा‍शशांक कोइराला चढेको गाडी पानीमा डुबेकाे छ । महामन्त्री डा काेइराला केन्द्रिय समितिकाे वैठकमा पाटी कार्यालय सानेपा जाने क्रममा टेकुकाे बागमती करिडोरमा फसेको हाे । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा कोइरालाको चढेको गाडी फसेकाे हाे ।
अाजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि काइराला त्रिपुरेश्वर हुदै पार्टी कार्यालय जाँदै थिए । बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us