
काठमाण्डु, २९ -असार आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा सात रनले विजयी भएको छ । मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो ।
शुरुमा टस जितेर नेपालले शानदार ब्याटिङ गर्दै मलेसियालाई १७४ रनको लक्ष्य दिएको थियो। मलैसियाकौ क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।
नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।नेपालका लागि बिनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेल्ननु भएकौ थियो ।नेपालमा बाढी पहिरोमा धेरैको ज्यान गएकोमा शोक व्यत्त गर्न नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।
.