काठमाण्डु, ४ साउन- आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार सिंगापुर प्रस्थान गर्दैछन् । मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जाने कार्यक्रम रहेको छ । प्रतियोगिताको लागि नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । मलेसियामा नेपालले घरेलु...
काठमाण्डु,३साउन -नेपाल चेम्बर अफ कमर्समा आज भएको एक कार्यक्रमा नेपाल महिला चेम्बरका दिदिबहिनीहरुले बाढीपीडितहरुलाई नगद तथा खाद्यन्न सामग्री नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेसकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठद्धारा राहात सामाग्री हस्तान्तरण गरीएको थियो । लगातार परेको पानीले देशका...
जनकपुरधाम, ३ साउन- मोटरसाईकल लाइसेन्सको लागि जनकपुरधाममा हुने परीक्षमा व्यापक अनियमिमता भइरहेको आरोप लागि रहेको बेला अर्काको नाममा ट्राईल दिने एकजना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । अर्काको स्थानमा ट्रायल दिने धनुषाको शहिदनगर नगरपालिका ९ घर भई हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने २२...
काठमाण्डु, ३ साउन- नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त...
सुर्खेत, ३ साउन– सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार...
काठमाण्डु, ३ साउन– जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) को कार्यसमूह–२ का वैज्ञानिकहरुको पाँच दिने बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । आईपीसीसी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको...
चितवन , ३ साउन- भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड...
रौतहट , बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साहलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ । उनलाईअसार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार...
काठमाण्डु,३ साउन – बिहिबार तोलाको रु ६५ हजारमा कारोबार भएको सुन शुक्रबार बढेर तोलाको रु. ६५ हजार चार सय उनान्नसय रुपैँयामा कारोबार भएको सुनचाँदी व्यवसायी संघले बताएको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ६५ हजार दुई सय एक रुपैँयामा कारोबार भएको छ, भने...
काठमाण्डु, ३ साउन- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथी लागेका भ्रम पुर्ण आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलन गर्ने भएका छन् । तीनकुनेका ग्रिन क्याफेमा दिउँसो तीन बजे पत्रकार सम्मेलन बोलाएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने गरी केही...
एजेन्सी, जाकार्ता– हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त र आफु लामो समयदेखि हिन्दु धमावलम्वी हुन चाहेको बताउँदै इण्डोनेसियाको जाभाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासी सन् २०१७ देखि हिन्दु धर्मावलम्बी भएकी छन् । इण्डोनेसियाका प्रतिष्ठित मानिसमा पर्ने उनी सन् १९६१मा इटालीको रोममा...