
काठमाण्डु,३ साउन – बिहिबार तोलाको रु ६५ हजारमा कारोबार भएको सुन शुक्रबार बढेर तोलाको रु. ६५ हजार चार सय उनान्नसय रुपैँयामा कारोबार भएको सुनचाँदी व्यवसायी संघले बताएको छ ।
त्यस्तै तेजावी सुन तोलाको रु. ६५ हजार दुई सय एक रुपैँयामा कारोबार भएको छ, भने शुक्रबार चाँदीे तोलामा रु.४ रुपैँयाले बढेर प्रतितोला रु. ७६९ रुपैँयामा कारोबार भएकाे हाे ।