अफ्रिका कप अफ नेसन बाट बाहिरियाे टियुनिसिया

काठमाण्डु टुडे २०७६ साउन २ गते ११:४१ मा प्रकाशित

 

काठमाण्डु,२ साउन- अफ्रिका कप अफ नेसन प्रतियोगिताको सेमिफाइनल खेलमा  नाइजेरीयाले तेस्रो स्थान हात पारेको छ ।भने फाइनलमा जाने टियुनिसियाको सपना भने सपना मै सिमित भएको छ ।

इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टियुनिसियालाई १-० गोल अन्तरले हराउँदै इजिप्टले तेस्रो स्थान हात पारेको हो । खेलको तेस्रो मिनेटमा नै ओडिओन घालोले गोल गरेका थिए । तर खेल अवधिभर नाइजेरिया दबावमा खेलेको थियो । रक्षात्मक खेल खेलेको नाइजेरियाले पहिलो हाफमा लिएको १–० गोलको अग्रतालाई दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

अफ्रिका कप अफ नेशनको फाइनल खेल यही २० तारिखमा हुदैछ । उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us