बाढी : सत्तकोशीका मुसहर समुदाय विस्थापित

काठमाण्डु टुडे २०७६ साउन २ गते १२:२७ मा प्रकाशित

सप्तरी,२ साउन – लगातार परेको पानीको कारण सत्तकोशी र त्रियुगा नजिकै बस्ने मुसहर समुदाय डुबानमा परेपछि घरवार विहीन हुन पुगेका छन् ।
अहिले उनीहरू एउटा स्थानीय विद्यालयमा बसिरहेका छन्।उनीहरूको बस्ती त्रियुगा र सप्तकोशीनजिकै रहेको बस्ती जलमग्न भएको र घरभित्र सर्प पनि पसेका कारण आफूहरू तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको उनीहरू बताउँछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us