
काठमाण्डु, २९ असार- आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मुल्य पनि बढेको छ। नेपाल राष्ट्रबैँकले तोकेको बिनिमयदर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकिएको छ। त्यसैगरी आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा तोकिएको छ । आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर १३८ रुपैयाँ ८ पैसा तोकिएको छ । त्यसैगरी आज बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा तोकिएको छ । त्यस्तै आज कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै आज युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ तोकिएको छ ।