
काठमाण्डु, २९ असार- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ ।
उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच/पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन/तीन जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा दुई/दुई जना को मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ
यस्तै ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन