क्यानडामा अधिक हावाका कारण विमान दुर्घटना

काठमाण्डु टुडे २०७६ असार २७ गते १४:२२ मा प्रकाशित

3D imagery, 737 MAX, MAX, 737 MAX 7, 737 MAX8, 737 MAX 9

एजेन्सी– क्यानडामा ३५ यात्रु सवार जहाज दुर्घटना भएको छ ।

टोरण्टोबाट अष्टे«लियाको सिड्नी उडान गरिरहेको एयर क्यानडा–३३ जहाज टर्बुलेन्स (हावामा आउने अस्वाभाविक हलचल) मा परी दुर्घटना भएको हो । दुर्घटनामा ३५ यात्रु घाइते भएका छन् । जहाज अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । मौसम विदहरुले एअर टर्बुेलेन्सबारे पूर्वानुमान गर्न सक्दैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us