उकालो लाग्यो सुन

काठमाण्डु टुडे २०७६ असार २६ गते १४:१९ मा प्रकाशित

काठमाण्डु,२६ असार-बुधबार प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ४ सय बढेर प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले बताएको छ ।
अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us