घट्याे सुनकाे भाउ

काठमाण्डु टुडे २०७६ असार २५ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २५ असार -मगंलबार तोलामा रु ६४ हजार ५०० मा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा रु २०० घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।

तेजावी सुन  रु ६४ हजारमा कारोबार भएको छ भने  चाँदी  हिजोको कै मुल्य रु ७२० मा कारोबार भएको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us