फेसबुक तथा गुगलमाथि फ्रान्सले लगायो कर

२०७६ असार २४ गते १३:२०

काठमाण्डु, २४ असार- फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून...

तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट

२०७६ असार २४ गते १३:०९

काठमाण्डु, २४ असार-भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र...

पहरी कार्यालयको हिरासतबाट तिन जना थुनुवा फरार

२०७६ असार २४ गते १३:०५

  काठमाण्डु, २४ असार – गएराति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार भएका हुन् । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना...

गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

२०७६ असार २४ गते १२:४७

काठमाण्डु, २४ असार-गृहमन्त्री राम बहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् । पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री...

सर्लाहीमा प्रहरीको हवाई फायर बाट एक जनाको मृत्यु

२०७६ असार २४ गते १२:३५

काठमाण्डु, २४ असार -सर्लाही ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको छ र त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी सरोजनारायण यादवको मृत्यु भएको छ ।सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ...

गायिका कोमल वलीको तीज गीत छड्के तिलहरी’

२०७६ असार २४ गते १२:२४

  काठमाण्डु, २४ असार-हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गायिका कोमल वलीले एक नयाँ तीज बजारमा ल्याएकी छिन् । राजनीतिमा समेत हातहाल्दै आएकी सांसद बलीलाई गीत गाउनमा उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन्। छड्के तिलहरी’ बोलको गीतको भिडियोमा दुबै दिदी बहिनी...

बिषादीमा तथस्ट बस्ने सरकारको निर्णय

२०७६ असार २४ गते १२:१५

काठमाण्डु, २४ असार-बिषादी परीक्षण विवादमा सरकार तथस्ट बस्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको आकस्मिक बैठकले बिषादी परीक्षणबारे तथस्ट बस्ने निर्णय गरेको हो । सरकारले केही साताअघि भारतबाट आउने तरकारी तथा फलफूल बिषादी परीक्षण गरेर भित्र्याउन निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि भारतबाट...

नेपाल टेलिकमको तार चोरी गर्ने तीन जना पक्राउ

२०७६ असार २४ गते ११:५१

काठमाण्डु, २४ असार- नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल तार चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको...

विप्लव समूहले बर्दियामा जलायो वडा कार्यालय, प्रहरी निरीक्षक घाइते

२०७६ असार २४ गते ११:३२

काठमाण्डु, २४ असार- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा आगो लगाएको छ। सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका हुन्।आगोलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ। लेखा फाँटमा रहेका काजगात पनि जलेपछि वडाका विवरणहरू...

उपाधि नजिक नेपाल, ९५ रनमै समेटियो हङकहङ

२०७६ असार २४ गते ११:२१

काठमाण्डु, २४ असार- मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा हकङकले ९६ रनको लक्ष्य मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३।१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक...

तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने – मन्त्री बाँस्कोटा

२०७६ असार २४ गते ११:०७

काठमाण्डु, २४ असार-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न...

भैंसेपाटी प्रहरी प्रभागबाट तीन थुनुवा फरार, चार प्रहरीमाथि निलम्बन प्रक्रिया सुरु

२०७६ असार २४ गते १०:५६

काठमाण्डु, २४ असार-महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीन जना थुनुवा ग्रिल उप्काएर भागेका छन् । फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ । ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us