मातृका यादवले अचानक छाडे मन्त्रिपरिषद बैठक !

२०७६ असार २४ गते १०:३२

काठमाण्डु, २४ असार– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् । सिंहदरबारमा बसेको बैठक चलिरहेका बेला यादव बाहिरिएका हुन् । यादवले मंगलबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए...

काठमाण्डुमा अब राति १० बजेसम्म बसमा सरर

२०७६ असार २४ गते ७:१५

काठमाण्डु, २४ असार साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।  गत बुधबारदेखि...

तरकारीमा विषादी प्रकरणः भारतको पत्रै नआएको भन्दै प्रधानमन्त्री ओलीले किन बोले झुठ ?

२०७६ असार २४ गते ७:१०

काठमाण्डु, २४ असार- प्रधानमन्त्री केपी ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवन रिसोर्टमा

२०७६ असार २४ गते ७:०४

काठमाण्डु, २४ असार आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् । जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका थिए । उनीसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी...

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

२०७६ असार २४ गते ६:५७

काठमाण्डु, २४ असार महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई...

नेपालमा चार दिनसम्म लगातार पर्न सक्छ पानी

२०७६ असार २३ गते २१:५०

काठमाण्डु, २३ असार- मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद्...

मन्त्रिपरिषद बैठकबाट निस्केर सिधै राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

२०७६ असार २३ गते १८:५३

काठमाण्डु, २३ असार– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा सहभागी भएर ओली राष्ट्रपति भेट्न सिंहदरबारबाट सिधै शीतलनिवास पुगेका हुन् । ओलीले मुलुकको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउने कार्यक्रम रहेको बुझिएको छ । पछिल्लो समय सरकारविरुद्ध चौतर्फी...

जन्मदिनमा ज्ञानेन्द्रको सन्देशः म राजा बनेर देश हाँक्ने रहर र लहड भएको मान्छे होइन

२०७६ असार २३ गते १८:३५

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा...

नेपालको हिमालयबाट बग्ने पानी कतारले खुसीसाथ किन्ने !

२०७६ असार २३ गते १८:१७

काठमाण्डु, २३ असार– कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले कतारमा खानेपानी बेच्ने प्रस्ताव गरेका छन् । संसदीय सुनुवाईका क्रममा सोमबार सांसदका जवाफ दिँदै उनले नेपालको पानी कतारमा बेच्न सम्भव रहेको बताए । पानीको अभाव झेलिरहेको कतारले नेपालका हिमालयबाट बगेर आएको पानी खुसीसाथ किन्ने दाबी...

आफूमाथि हेलमेट हान्नेलाई कारबाही नगर्न दबाब दिने यी कस्ता वडाअध्यक्ष ?

२०७६ असार २३ गते १८:०४

काठमाण्डु, २३ असार– विराटनगर महानगरपालिका–१५ का वडा अध्यक्षमाथि हेलमेट प्रहार भएको छ । स्थानीय प्रजातन्त्र मार्गको सडकको नाला निर्माणका क्रममा विवाद भएपछि स्थानीयले वडा अध्यक्ष असमल आलममाथि हेलमेट प्रहार गरेका थिए । व्यक्तिको जग्गा सडकमा परेको भन्दै सुरु भएको विवादले कुटपिटको रुप लिएको हो...

प्रस्तावित राजदूतको हावादारी प्रस्तावः चुरे काटेर बंगलादेशलाई ढुंगा बेचौं, नेपाल धनी हुन्छ

२०७६ असार २३ गते १७:४६

काठमाण्डु, २३ असार– प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिमा सोमबार सरकारले विभिन्न चार देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरुको सुनुवाई थियो । समिति सभापति लक्ष्मणलाल कर्णले पालैपालो प्रस्तावित राजदूहरुको योजना के छ भन्ने प्रश्न राखे । वंशीधर बंगलादेशका लागि राजदूत प्रस्तावित भएका नेकपा नेता...

भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

२०७६ असार २३ गते १७:४५

  काठमाण्डु, २३ असार – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूत नियुक्त गरेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us