काठमाण्डु, २३ असार प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारविरुद्ध बोल्नेलाई छौंडाको उपमा दिएर गरेको ट्विटको चौतर्फी विरोध भइरहको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आइतबार दिनभर रिमालविरुद्ध उत्रिए । अझै त्यसको विरोध हुन छाडेको छैन । स्पष्ट उल्लेख नगरे पनि रिमालको संकेत...
काठमाण्डु, २३ असार- पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।पृथ्वीराजमार्गको पोखरा महानगरपालिका–१४, चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन...
काठमाण्डु, २३ असार- अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा...
काठमाण्डु, २३ असार- पछिल्लो समय केपी ओली नेतृत्वको सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बताउँछन् ।...
काठमाण्डु, २३ असार नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार सहमति जुटेको छ । सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक...
काठमाण्डु, २३ असार पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर...
काठमाण्डु, २२ असार- सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी र सशस्त्र प्रहरी श्रीमतीसंघ खारेजीको माग गरेकी छन् । उनले श्रीमानको हैसियतमा बनेकी ती श्रीमती संघ सामन्ती पेतिसत्तावादी सोचका उपज भएकाले भंग गर्नुपर्ने बताइन् श्रीमती...
काठमाण्डु, २२ असार- नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ अधिकारी (श्याम) को निधन भएको छ । क्यान्सर पीडित अधिकारीको ६६ वर्षको उमेरमा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचारका क्रममा आइतबार राति ८ बजे निधन भएको हो । फोक्सोमा क्यान्सर भएपछि अधिकारी गत पुस...
काठमाण्डु, २२ असार– प्रधानमन्त्री केपी ओलीले सबैभन्दा बढी विश्वास गरेका मन्त्रीमा पर्छन् भनिन्छ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटालाई । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बाँसकोटाको कार्यशैली मन नपराएको खुलासा भएको छ । प्रचण्डले मन्त्री बाँसकोटा नेपाल टेलिकमलाई कमजोर बनाउने काममा लागेको...
काठमाण्डु, २२ असार– पूर्वाधार अभावमा भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी जाँच रोकिएको भन्दै प्रधानमन्त्री केपी ओलीको दाबीको उनकै मन्त्रीले खण्डन गरेका छन् । कृषिमन्त्री चक्रपाणि खनालले मुलुकका ६ स्थानमा अत्याधुनिक विषादी मापक यन्त्र रहेको बताउँदै पूर्वाधार अभाव भएको भन्ने दाबी गलत भएको स्पष्ट...
पर्सा, २२ असार– परपुरुषसँगको सम्बन्ध लुकाउन पर्सामा एक महिलाले सासुको हत्या प्रयास गरेकी छन् । जिल्लाको कालिकामाईं गाउँपालिका(२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महराले धारिलो हतियार प्रहार गरी सासुको हत्या प्रयास गरेकी थिइन् । इन्दुले सासु राजपति महराको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते...
काठमाण्डु, २२ असार-प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको बताएका छन् । नेकपा संसदीय दलको शनिबार बानेश्वरमा सम्पन्न बैठकमा सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।...