काठमाण्डु, २२ असार-तत्कालिन नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरले नेकपामा प्रवेश गर्नको लागी प्रयास गरिरहेको बुझिएको छ । नयाँ शक्ति पार्टी बाटै राजनीतिक करिअर शुरु गरेकी करिश्माले केहि समय अघि बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी थिइन् । उनले नेकपाका...
काठमाण्डु, २१ असार– प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल विवादास्पद ट्वििट गरेपछि सबैको तारो बनेका छन् । रिमालले लाक्षणिक रुपमा छौंडाहरु सल्बलाएको भन्दै सरकारको विरोध गर्नेमाथि हमला बोलेका छन् । उनले कविता ट्विट गरेर सरकारविरोधीलाई छौंडा भनेका छन् । रिमालले छौंडाहरु आफैं...
काठमाण्डु, २२ असार–विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने...
काठमाण्डु, २२ असार- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत छौडाहरु चलमलाएको टिप्पणी गरेका छन् आज विहान ६ बजे आफ्नो ट्वीटरमा अमूर्त शैलीले छौडाहरु चलमलाएको टिप्पणी गरेका हुन । भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् यी छौंडाहरू आफैं चलमलाएका हुन् की...
काठमाण्डु, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल...
काठमाण्डु, २२ असार– मकवानपुरको कैलाश गाउँपालिकाले स्थानिय चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालिम दिएको छ ।सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालिम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले बताए । तालिमपछि...
काठमाण्डु, २२ असार– कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् । उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई...
काठमाण्डु, २२ असार– विद्यालय स्तरीय परीक्षा (एसइई) पूरक परीक्षाको कार्यतालितका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी २६ साउनबाट तोकिएको परीक्षा आगामी भदौ १ देखि ११ गतेसम्म हुने जनाएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य...
काठमाण्डु, २२ असार- यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो ।कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका...
डडेल्धुरा, २२ असार– डेल्धुराको परशुराम नगरपालिकाका दुई वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । अज्ञात समूहले नगरपालिकाको ९ र १० वडा कार्यालयमा आइतबार बिहान शंकास्पद बस्तु राखेको प्रहरीले जनाएको छ । परशुराम–९ का वडाअध्यक्ष रमेश बोहराले बमजस्तै देखिने बस्तु प्लाष्टिकको पोको पारेर कार्यालयको...
दमक, २२ असार – विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गएराति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै...
सिन्धुली, २२ असार– नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप...