प्रधानमन्त्रीका सल्लाहकार भन्छन छौडाहरु आफू चलमलाएका हुन कि कसैले छोडेका हुन

काठमाण्डु टुडे २०७६ असार २२ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २२ असार- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत छौडाहरु चलमलाएको टिप्पणी गरेका छन् आज विहान ६ बजे आफ्नो ट्वीटरमा अमूर्त शैलीले छौडाहरु चलमलाएको टिप्पणी गरेका हुन । भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us