काठमाण्डु, २२ असार– भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए ।...
काठमाण्डु, २२ असार– भारतले बेलबबेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ...
काठमाण्डु, २२ असार– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढान नसकेको आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री आलीजी हास्यास्पद...
काठमाण्डु, २२ असार– पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् । बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले...
चितवन, २२ असार– थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका उनलाई वैशाख २२ गते थप...
वीरगञ्ज, २१ असार-उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफैं सहभागी सरकार जाति विशेषको मात्र भएको टिप्पणी गरेका छन् । उनले सरकार सबै जाति र समुदायको हुन नसकेको आरोप लगाए । यादवले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले संविधानविपरीत काम गरिरहेको बताए । ‘संघीय सरकार कुनै एक...
सप्तरी, २१ असार- आफ्ना चार सन्तानलाई सप्त कोशीमा बगाएर एक महिला आफू पनि शनिबार नदीमा हामफालेकी छन् । प्रहरीका अनुसार खातुन सप्तरीको हनुमाननगर कंकालिनी १ बाट तीन छोरा र एक छोरीलाई नदीमा फालेर आफू पनि हामफालेकी थिइन् । खोजीमा प्रहरी परिचालित भएको छ ।...
काठमाण्डु, २१ असार- काठमाण्डुको बबरमहलमा शनिबार साँझ ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भएका का १९ वर्षीय दीपक थापा छन् । बानेश्वरबाट माइतीघरतिर जाँदै गरेको बा२ज ११८८ नम्बरको ट्याक्सी र...
हेटौंडा , २१ असार- प्रदेश- ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । कलेजोको क्यान्सरबाट पीडित लामा पत्नी ५८ वर्षीया कान्छीमायाको शनिबार बिहान हेटौंडामा निधन भएको हो । लामाको बौद्ध परम्पराअनुसार चितवनको राप्ती–४ स्थित भवानीपुर गुम्बामा अन्त्येष्टि गरिएको...
काठमाण्डु, २१ असार प्रमुख प्रतिपक्षी काँग्रेसले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी भए नभएको चेकजाँच गर्ने कार्यबाट सरकार पछि हटेकामा विरोध जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका हुन् । शर्माले विज्ञप्तिमा निर्वाचनका बेला...
काठमाण्डु, २१ असार– भारतबाट आयातित फलफूल तथा तरकारीमा विषदी परीक्षण गर्ने काम रोकेकामा सत्तारुढ नेकपाकै सांसदहरु सरकारविश्ररुद्ध खनिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा शनिबार बसेको नेकपा संसदीय दल बैठकमा सांसदहरुले भारतको दबाबमा झुकेर सरकार विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको भन्दै आपत्ति जनाए ।...
काठमाण्डु, २१ असार– शनिबार अपराह्न उपत्यका हल्लाउने गरी आएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भक्तपुर केन्द्र भएर ४ दबमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार ४ रेक्टरभन्दा माथिका भूकम्पलाई ठूला भूकम्प मानिन्छ ।...