स्वयम्भूमा दलाई लामाको जन्मदिन मनाउन रोक

२०७६ असार २१ गते ७:०३

काठमाण्डु, २१ असार गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ । तिब्बती समुदायले शनिबार काठमाण्डुको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार...

बाबुरामको प्रहारः कमरेड दीपक मनाङेजस्तो वौद्धिक नेता भएको पार्टीमा मेरो के काम ?

२०७६ असार २० गते १९:०८

काठमाण्डु, २० असार– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन अपिल गरेको केही घटनाभित्रै समाजवादी पार्टीका बाबुराम भट्टराईले आफू सत्तारुढ नेकपामा नआउने जवाफ फर्काएका छन् । देवेन्द्र पराजुली, पराजुली पन्तिसमेत रहेकी पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमला लगायतलाई शुक्रबार नेकपा मुख्यालय...

प्रधानमन्त्रीले झुठ बोले कि कानूनमन्त्रीले ?

२०७६ असार २० गते १८:४९

काठमाण्डु, २० असार– प्रधानमन्त्री केपी ओली र उनकै मन्त्रिपरिषदका एक सदस्यबीच भारतीय फिल्म अवार्ड (आइफ) अवार्डबारे परस्परविरोधी भनाइ सार्वनजिक भएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले मुलुकको अहितमा हुने गरी अवार्ड हुन नदिने बताए । उनले आइफा अवार्ड मुलुकका लागि राम्रो ,फाइदाजनक...

रक्सीले मातेर डिआइजीलाई मनपरी बोल्ने एसपीको सरुवा

२०७६ असार २० गते १८:३१

काठमाण्डु, २० असार– प्रहरी प्रधान कार्यालयले ४ एसपीको काज सरुवा गरेको छ । श्यामकृष्ण अधिकारी महोत्तरी, ओम अधिकारी गोरखा, नवराज भट्ट बागलुङ, ईश्वर कार्की महानगरीय प्रहरी अपराध महाशाखा र कृष्णहरि शर्मा पोखरेलको मुख्यालयस्थित मानवअधिकार शाखामा सरुवा भएको हो । यस्तै प्रदेश ४ कार्यालयका प्रहरी...

अन्ततः भारतीय दबाबसामु झुक्यो सरकार

२०७६ असार २० गते १७:०८

काठमाण्डु, २० असार– भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पछि हटेको छ । भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रीताव...

सिङ्गापुरलाई पराजित गर्दै नेपाल समूह ए’ को विजेता

२०७६ असार २० गते १७:०७

एसिसी यु-१९ पूर्वी क्षेत्र इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ए’ को विजेता बनेको छ । मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ए’को विजेताका रुपमा सेमिफाइनलमा...

ग्लोबल आईएमई र जनता बैंक मर्ज हुने

२०७६ असार २० गते १६:५५

काठमाण्डु, २० असार– ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान १५ दिने अल्टिमेटम दिएपछि बैंकहरु दबाबमा परेका छन् । गभर्नर चिरञ्जिवी नेपालले मर्जरमा जान निर्देशन दिएपछि मर्जर प्रक्रियामा सहभागी हुने घोषणा भएको यो पहिलोपटक हो ।...

वैद्य र बाबुराम पार्टीमा आए उचित सम्मान दिने – प्रचण्ड

२०७६ असार २० गते १६:२१

काठमाण्डु, २० असार – नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । शुक्रबार...

विद्युत् को समस्याका कारण उदयपुर सिमेन्ट उद्योग बन्द

२०७६ असार २० गते १६:१०

काठमाण्डु, २० असार – नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा...

महिला उद्यमीद्वारा बिरामीको उपचारमा आर्थिक सहयोग

२०७६ असार २० गते १५:४२

काठमाण्डु, २० असार– उद्योगी–व्यवसायी महिलाहरुको एक समूहले वीर अस्पतालमा उपचार गराइरहेका दुई बिरामीलाई आर्थिक सहायता गरेका छन् । १ सय १ जना महिला सहभागी ‘नारीको साथी साथीको माया’ नामक अभियानले शुक्रबार गोरखा बारपाककी माया घले र नाम थर नखुलेकी करिब ६० वर्षकी बेसहारा वृद्धाको...

काठमाण्डु महानगर उपप्रमुख खड्कीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

२०७६ असार २० गते १५:१६

  काठमाण्डु, २० असार – काठमाण्डु महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । काठमाण्डु महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि अहिलेर नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो...

दुई तिहाइ अटेको कम्यूनिष्टमा बाबुराम मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्छ – प्रधानमन्त्री

२०७६ असार २० गते १४:४८

काठमाण्डु, २० असार -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी नेकपा विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् ।विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us