अमेरिकामा शक्तिशाली भूकम्प

२०७६ असार २० गते १२:०१

काठमाण्डु, २० असार -अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६।४ रेक्टर स्केल मापन गरिएको छ । आजको भूकम्पलाई दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । अहिले पनि...

काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

२०७६ असार २० गते ११:४९

काठमाण्डु, २० असार -नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ । नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । विधानको धारा ७२...

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

२०७६ असार २० गते ११:३३

काठमाण्डु, २० असार -केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको...

विश्वकप क्रिकेटमा अफगानिस्तान अंकविहीन

२०७६ असार २० गते ११:२३

काठमाण्डु, २० असार – इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा हिजो वेष्ट...

ट्रक त्रिशूलीमा खस्यो

२०७६ असार २० गते ११:१४

काठमाण्डु, २० असार  – ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको...

मनु हुमागाईंमाथि कारबाही

२०७६ असार २० गते १०:१३

काठमाण्डु, २० असार महिला शक्ति महासंघले संगठनकी केन्द्रीय अध्यक्ष मनु हुमागाईंलाई कारबाही गरेको छ । यस्तै हुमागाईंलाई हटाएपछि खाली भएको अध्यक्ष पदमा भगवति सुवेदी चयन भएकी छन् ।  महासंघको शुक्रबार राजधानीमा बसेको बैठकले संगठनको हितविपरीत काम गरेको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको...

खुकुरीले आमाको हत्या गरेका युवकद्वारा बाबुको पनि हत्या प्रयास

२०७६ असार २० गते ८:४६

सप्तरी, २० असार- मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् । घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका- १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका...

नेपालमा अब ठूलाबढाले महंगा गाडी चढ्न नपाउने !

२०७६ असार २० गते ८:०३

काठमाण्डु, २० असार- निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ । प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन—टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ...

नेकपा कार्यकर्ताले अब डन मनाङेलाई कमरेड भन्लान त ?

२०७६ असार २० गते ७:५५

काठमाण्डु, २० असार- स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् ।  सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा...

प्रधानमन्त्रीज्यू, माक्स नलगाई स्कुटर चढ्न सक्नुहुन्छ ?

२०७६ असार २० गते ७:३२

काठमाण्डु, २० असार ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरको पछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाण्डुमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाण्डुको अवस्था कस्तो छ भनेर ।’ सांसद शाहीले प्रधानमन्त्री केपी...

डिआईजीले फोन गर्दा एसपीले लेख्नै नमिल्ने गाली गरेपछि…

२०७६ असार २० गते ६:५५

पोखरा, २० असार- नागरिकले मादक पथार्थ सेवन गरेर अराजक गतिविधि गर्दा नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने र समाजमा अमनचयन कायम गर्नुपर्ने प्रहरीका उच्च अधिकृत कार्यालय समयमा आफैं रक्सीले मात्तिएर बस्छन् । अनुशासनमा नबस्नेलाई ठेगान लगाउने जिम्मा लिएका प्रहरी अधिकारी उल्टै आफ्ना हाकिमले बारम्बार फोन गर्दा...

जय नेपालको स्यालुट खाएर जेल गए पूर्वमहानिरीक्षक ठकुरी

२०७६ असार १९ गते २३:२२

काठमाण्डु, १९ असार– बहुचर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी जेल गएका छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले दुई वर्षअघि संयुक्त राष्ट्रसंघीय शान्तिम मिसनमा सुडान गएको प्रहरी टोलीका लागि बन्दोबस्तीका सामान खरिदमा घोटाला गरेको ठहरसहित दोषी किटान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us