यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

२०७६ असार १९ गते १७:०२

काठमाण्डु, १९ असार- बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू – · वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण लिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा...

इपिएस पास गरेका आधामात्र कोरिया जान पाउने

२०७६ असार १९ गते १६:५०

काठमाण्डु, १९ असार- वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान यसपालि भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन्। यो वर्ष परीक्षामा पास भएका १२ हजार ९ जनामध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी...

तस्करीको ढोका बन्द भएको छ – सचेतक भट्टराई

२०७६ असार १९ गते १६:२८

काठमाण्डु, १९ असार-राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी  नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने सुन तस्कर कहाँ छन्...

विषादीयुक्त तरकारीमा कडाई गरेकामा भारतको आपत्ति

२०७६ असार १९ गते १६:०९

काठमाण्डु १९ असार– भारतले आफ्नो मुलुकबाट भित्रिने विषादीयुक्त फलफूल तथा तरकारीको नेपाली पक्षले सीमानामा चेकजाँच कडा पारेकामा आपत्ति जनाएको छ । नेपालस्थित भारतीय दूतावासले पत्र लेखरै परराष्ट्र मन्त्रालयलाई त्यसको कारण सोधेको हो । एक्कासि चेकजाँच कडा पारेकाले पत्र पठाइएको लैनचौरस्थित दूतावासका प्रवक्ता अभिषेक दुवेले...

विप्लवसँग अत्याधुनिक हतियार रहेको खुलासा, समातियो हतियार

२०७६ असार १९ गते १५:५८

संखुवासभा, १९ असार– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जिल्ला नेता अत्याधुनिक हतियारसहित संखुवासभाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा दोर्जी तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई गत १६ असारमा भिडन्त भएको तिलिचुङ गाउँपालिका–१ नजिकैको हाइला खोला क्षेत्रबाट पक्राउ गरिएको...

विप्लवका कार्यकर्ता हतिरयारसहित पक्राउ

२०७६ असार १९ गते १५:४८

काठमाण्डु, १९ असार-अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ँविप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक-एक म्यागजिनसमेत बरामद भएको आइएजीपी...

३८ व्यक्ति सवार रहेको डुङ्गा पाकिस्तानमा दुर्घटनामा, ४ जनाको मृत्यु

२०७६ असार १९ गते १५:४१

काठमाण्डु, १९ असार– पेसावर– उत्तरपश्चिम पाकिस्तानमा खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुर गइरहेको ३८ व्यक्ति सवार रहेको  डुङ्गा दुर्घटना हुदा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य २१ जना भने अझै पनि बेपत्ता रहेका छन् । ती मध्ये १३ जनाले भने पौडी...

पाकिस्तानमा डुङ्गा दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

२०७६ असार १९ गते १५:३८

काठमाण्डु, १९ असार-उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा...

फेरि चल्यो, धादिङमा गोली

२०७६ असार १९ गते १५:२०

काठमाण्डु, १९ असार– बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेका धाडिङ बेनिघाट रोराङ गाउँपालिका ८का सदस्य रामजी चेपाङमाथि इन्द्र बहादुर चेपाङले गोली प्रहार गरि भागेको, रोराङ ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए। चिन्ताजनक अवस्थामा रहेका रामजीलाई भारुवा बन्दुकको गोलीले टाउकोमा लागेको छ ।...

वानेश्वरबाट २ लाख रकमसहित ८ जुवाडे पक्राउ

२०७६ असार १९ गते १५:१९

काठमाण्डु, १९ असार-महानगरीय प्रहरी परिसर काठमाडौको प्रहरी टोलीले झण्डै दुई लाख रकमसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । हिजो बेलुका उनीहरुलाई काठमाडौ महानगरपालिका वडा नम्बर ३१ वानेश्वरस्थित जयराम ठकुरीको भरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेका परिसरका प्रवक्ता होवेन्द्र वोगटीले जनाएका छन् ।...

काँग्रेसविरुद्ध खनिए दीपक मनाङे

२०७६ असार १९ गते १४:४३

काठमाण्डु, १९ असार- मनाङ ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन् । कमल थापा नेतृत्वको राप्रपा...

जापानी नियोग (जाइका)बाट ,नागढुंगा सुरुङमार्ग बनाउन १५ अर्बमा सम्झौता स्वीकृति

२०७६ असार १९ गते १४:४२

काठमाण्डु, १९ असार– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अन्तिम स्वीकृति आएपछि काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने सडक विभागले बताएकको छ ।सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले भने, ‘हामीले आफ्नो तर्फबाट मूल्यांकन गरेर जाइका स्वीकृतिको लागि जापान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us