महानगरीय पर्यटन सूचना केन्द्र स्थापना ठमेल बजारमा

२०७६ असार १८ गते १३:३२

काठमाण्डु, १८ असार- काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ...

गोङ्गबुको गेष्ट हाउसमा एक युवा मृत भेटिए

२०७६ असार १८ गते १३:२५

काठमाडौं असार १८- फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।उनि मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न गएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश...

अख्तियारद्वारा घुससहित तीन पक्राउ अन्य छ विरुद्ध मुद्दा दायर

२०७६ असार १८ गते १३:१७

काठमाण्डु, १८ असार- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको दाबीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोगले घुससहित पक्राउ परेका अन्य छ जनामाथि विशेष अदालत, काठमाडाँमा आरोपपत्र दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग कमिसनबापतको रुपियाँ बुझिरहँदा...

लगातार  दाङमा चट्याङ ,एक हप्तामा चारजनाको मृत्यु

२०७६ असार १८ गते १२:३९

  काठमाण्डु, १८ असार–दाङमा एक हप्तामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको मंगलबार साँझ चट्याङ लाग्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको...

रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

२०७६ असार १८ गते १२:३७

काठमाण्डु, १८ असार-भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, सरकार...

प्रधानमन्त्री ओली अस्वस्थ

२०७६ असार १८ गते १२:०८

काठमाण्डु, १८ असार– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतल जनाएको छ । झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् । बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण...

रोहितको कीर्तिमानी शतकमा बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल प्रवेश

२०७६ असार १८ गते १२:०५

काठमाण्डु, १७ असार- भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशलाई...

एकापसमा बस ठोक्किदा , ४० जना घाइते

२०७६ असार १८ गते १२:०५

काठमाण्डु, १८ असार–बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा एकापसमा ठोक्किएर दुर्घटना भएको छ । कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर...

अर्जेन्टिनालाई हराउदै ब्राजिल फाइनलमा

२०७६ असार १८ गते ११:४२

काठमाण्डु, १८ असार-अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २-० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो ।ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं...

पौडी खेल्दा सँगै बगे दुई बालक

२०७६ असार १८ गते ११:२४

म्याग्दी, १८ असार–बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेपत्ता भएका छन् । बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा मङ्गलबार बेलुका साढे चार बजे म्याग्दी...

मोटो रकम बोकेर भागेकी दुबईकी रानीलाई ज्यानको खतरा

२०७६ असार १८ गते ११:००

एजेन्सी–  मोटो रकम लिएर आफ्ना ११ र ७ वर्षका दुई सन्तानसहित भागेकी संयुक्त अरब इमिरेट् (यूएई) का राजा शेख मोहम्मदकी अल कमतुमकी छैठौं श्रीमती राजकुमारी हया विन्त अल हुसैन हाल लण्डनमा लुकेर बसिरहेकी छन् । उनीमाथि चार अर्ब ३३ करोड ६० लाख रुपैयाँ लिएर...

चर्चित भारतीय नायिकाले विवाहै नगरी छोरी जन्माएपछि…

२०७६ असार १८ गते १०:३७

एजेन्सी– एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ ।   अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us