सवारी लाइसेन्स लिन अब १८ वर्ष

२०७६ असार १८ गते ९:०२

काठमाण्डु, १८ असार–देश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको...

जब ईश्वरीले २२ लाख पैसा चोरेर आमा मार्न ज्याला दिइन्

२०७६ असार १८ गते ८:१८

काठमाण्डु, १८ असार– कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ । मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु...

आउँदो कात्तिकमा उपनिर्वाचन

२०७६ असार १८ गते ८:०३

काठमाण्डु, १८ असार– निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो । प्रमुख...

पुलिस–पुलिस फाइटः एउटा अपराधी समात्ने, अर्काले उम्काएर लैजाने

२०७६ असार १८ गते ७:२५

काठमाण्डु, १८ असार–मान्छे एउटाले समाउँछ, अर्कोले त्यही मान्छे उम्काएर लैजान्छ। यस्तो देखियो, काठमाण्डुका पुलिस–पुलिसबीच। युवतीहरुलाई सिरिञ्ज हान्दै हिँड्ने रामेछापका सन्तोष कार्कीलाई एउटा टोलीले शनिबार डल्लुबाट समात्यो । तर, अर्को टोली ‘समाएको मान्छे यही हो’ भन्दै मिडियामा आएपछि प्रहरी–प्रहरीबीच तँ–तँ र म–म चलेको छ ।...

किन यतिसम्म झुठ बोले प्रधानमन्त्री ओलीले ?

२०७६ असार १८ गते ७:११

काठमाण्डु, १८ असार– प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ,...

पशुपतिका मुर्ति गायब, कसले लग्यो ?

२०७६ असार १८ गते ६:५६

काठमाण्डु, १८ असार– ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र । गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । पछिल्ला दशक...

मानव अतिक्रमणमा गौंथली र चमेरा

२०७६ असार १८ गते ६:४६

काठमाण्डु, १८ असार– मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो । मुखको चुच्चोमा माटो...

मुख्यमन्त्रीदेखि वडा अध्यक्षसम्मलाई केन्द्रको अंकुश

२०७६ असार १८ गते ६:३८

काठमाण्डु, १८ असार– सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्यविधि निर्देशिका–२०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक...

किन रोए अग्नि सापकोटा ?

२०७६ असार १७ गते १९:२७

काठमाण्डु, १७ असार– नेकपा सांसद अग्नि सापकोटा संसदीय समितिमा सरकारले राष्ट्रियतामा प्रश्न उठ्ने काम गरेको भन्दै भावुक बनेका छन् । अन्तर्राष्ट्रिय स्म्बन्ध समितिको मंगलबारको बैठकमा सापकोटा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड–२०१९ का कारण नेपालको राष्ट्रियता र स्वाधिनतामै आँच आउने भन्दै भावुक भएका हुन्...

बिना मगर भन्छिन्– जुनेली रातमा सगरमाथा चढ्दा प्रकाशको मायामा परें

२०७६ असार १७ गते १९:११

काठमाण्डु, २७ असार– खानेपानीमन्त्री बिना मगरले प्रकाश दाहालको साहस र अठोट देखेर आफू प्रभावित भएको बताएकी छन् । प्रकाश दाहाल स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठान अध्यक्षसमेत रहेकी मगरले प्रकाश साहसिक योद्धा भएको स्मरण गरिन् । मगरले प्रकाश र आफू सँगै...

प्रकाश नभएर प्रचण्डको दाहिने हातै भाँचियो !

२०७६ असार १७ गते १८:५७

काठमाण्डु, १७ असार– नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले अल्पायुमै विशेष काम गरेको बताए । प्रकाशको अभावमा प्रचण्डको दाहिने हातै भाँचिजस्तो भएको उनले बताए । प्रकाशको अभावमा सरकार र पार्टी कामसमेत प्रभावित भएको नेता...

प्रकाश दाहाललाई सम्झिर भावुक भए प्रचण्ड

२०७६ असार १७ गते १८:४३

काठमाण्डु, १७ असार–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत पुत्र प्रकाश दाहालको अल्पायुमै निधन भए पनि उनले पूर्ण जीवन बिताएको बताएका छन् । ३६ वर्षमै पूर्ण जीवन बिताएका प्रकाश एक कुशल योद्धा र व्यवस्थापक भएको स्मरण गरे । आफू दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रकाशले जिम्मेवारीपूर्ण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us