१२ छात्रा एकैसाथ बेहोस

२०७६ असार १७ गते ११:१४

काठमाण्डु, १७ असार- कैलालीको भजनी नगरपालिका-१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका...

अफगानिस्तानमा बम विस्फोट, ३४ को मृत्यु

२०७६ असार १७ गते १०:५२

काबुल– अफगानिस्तानमा शक्तिशाली बम विस्फोटमा परी ४३ जनाको ज्यान गएको छ । मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । घटनामा कम्तीमा अरु ६८ जना घाइते छन् । उनीहरु सबैको अवस्था गम्भीर छ । हमलाकारीले विस्फोटक पदार्थले भरिएको एउटा कार राजधानी काबुलको व्यस्त सडकमा...

प्रधानमन्त्रीलाई मन्त्रीको चेतावनी– मलाई अहिल्यै मन्त्रीबाट हटाए हुन्छ

२०७६ असार १७ गते १०:४३

बुटवल, १७ असार– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्रीले आफूलाई मन्त्रीबाट बर्खास्त गरे पनि केही फरक नपर्ने बताएका छन् । उनले प्रधानन्त्रीले नचाहेको अवस्थामा कोही पनि मन्त्री सरकारमा बस्न नहुने स्पष्ट गरे । यद्यपि बाहिर चर्चा भएजस्तो तत्काल मन्त्रिमण्डल हेरफेरको सम्भावना नरहेको उनको...

पत्रकार महासंघ अगाडि ठूलो सवारी दुर्घटना

२०७६ असार १७ गते ७:४३

काठमाण्डु, १७ असार–काठमाण्डुको अन्तर्राष्ट्रिय विमनस्थल प्रवेशद्वार नजिकै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय अगाडि मंगलबार बिहान सवारी दुर्घटना भएको छ । गौशालाबाट सिनामंगल जाँदै गरेको बा४ख ५१०० र सिनामंगलबाट गौशाला जाँदै गरेको बा१झ ९७७६ नम्बरको माइक्रो बस बिशान करिब सात बजेको समयमा आपसमा ठोक्किएर दुर्घटना...

फस्ने भए बालुवाटार खाने नटवरलालहरु

२०७६ असार १७ गते ७:१९

काठमाण्डु, १७ असार– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार...

केपी ओलीले भने–प्रचण्डलाई विश्वास गर्दा फसें

२०७६ असार १७ गते ७:११

काठमाण्डु, १७ असार– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन...

कसरी चोखिए भ्रष्टाचार आरोपी सशस्त्रका चार पूर्वमहानिरीक्षक ?

२०७६ असार १७ गते ७:०१

काठमाण्डु, १७ असार– सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना मुद्दामा २०७२ सालमा सशस्त्र प्रहरीका पूर्वआईजीपीहरू कोषराज...

नेकपा संसदीय दल बैठकः नेतृत्वसँग खनिए साँसदहरु

२०७६ असार १७ गते ६:५५

काठमाण्डु, १७ असार– संसदीय दल बैठकमा नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वलाई खबरदारी गरेका छन् । नेकपा सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई...

ओली र प्रचण्डले एकैसाथ भने–हामी मिल्यौं

२०७६ असार १६ गते २१:३८

काठमाण्डु, १६ असार– सत्तारुढ नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व र पार्टी सिद्दान्त जनताको जनवाद हुने कि नहुने भन्ने विवादका कारण आफूहरुबीच बढेको दुरी साँघुरिएको संकेत गरेका छन् । पार्टी संसदीय दलको सोमबारको बैठकमा दुवै अध्यक्षले आफूहरु मिलेर अघि...

सर्वोच्चको निर्णयः ९ हजारका लागि लोकसेवा जागिरको बाटो खुल्यो

२०७६ असार १६ गते २१:२३

काठमाण्डु, १६ असार–सर्वोच्च अदालतले स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न अस्वीकार गरेको छ । लोकसेवा विज्ञापन रद्द गर्न माग गर्दै परेको रिटमा सोमबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन रद्द गर्न अन्तरिम आदेश दिनुनपर्ने आदेश...

प्रधानमन्त्री ओलीले भोलि केही कदम चाल्दै, बिहान सातै बजे मन्त्रीहरुलाई बालुवाटार बोलाइयो

२०७६ असार १६ गते २०:००

काठमाण्डु, २३ असार– प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमबार साँझ पनि मन्त्तिपरिषदको बैठक बसेको थियो । बैठकलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । शीतलनिवासबाट फर्केलगत्तै ओलीले मंगलबार बिहान ७ बजेका लागि सरकारी निवास बालुवाटरमा मन्त्रिपरिषद...

नेकपाका ‘गुण्डा नाइके’ लामा पक्राउ

२०७६ असार १६ गते १८:५४

विराटनगर, १६ असार– कारले मोटर साइकल चालकलाई ठक्कर दिएर हत्या गरेपछि फरार भएका गुण्डा नाइके किरण लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई पुष्पलाल चोकको एक घरमा लुकेर बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा सवार बा२०च ७४० नम्बरको कारले को३प ५६३४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us