विप्लव समूहसँग भिड्न सैनिक हेलिकोप्टरमा ५० जनाको कमाण्डो संखुवासभा पुग्यो

२०७६ असार १६ गते १५:२७

संखुवासभा, १६ असार– संखुवासभामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले प्रहरीलाई लक्षित गरी फायरिङ गरेपछि काठमाण्डुबाट त्यसतर्फ प्रहरी र सशस्त्र प्रहरीको विशेष कमाण्डो टोली पठाइएको छ । प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ जनाको नेपाली सेनाको हेलिकोप्टरमा घटनास्थल संखुवासभाको सिलिचोङ गएको हो । दुवै...

विप्लव समूहले प्रहरीमाथि गोली चलायो

२०७६ असार १६ गते १५:१४

संखुवासभा, १६ असार–प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । प्रहरीले जिल्लाको हुइँला भन्ने ठाउँमा विप्लव कार्यकर्ताले गस्तीमा गएको प्रहरीलाई देख्ने बित्तिकै गोली चलाएको र त्यस क्रममा प्रतिकार गरिएको दाबी गरेको छ । दोहोरो गोली...

अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड गर्न बजेट छुट्याइएकै छैनः सञ्चारमन्त्री

२०७६ असार १६ गते १४:०७

काठमाण्डु, १६ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड का लागि बजेट नछुट्याइएको बताएका छन् । उनलेअन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड नेपालमा गर्न दिने निर्णय मात्रै भएको हो बजेट भने नछुटरयाइएको स्पष्ट पारेका छन् । चलचित्र विकास बोर्डको...

आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या

२०७६ असार १६ गते १३:२७

काठमाण्डु, १६ असार – भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा आइतबार बिहान भएको बृद्धाको हत्यामा उनकै छोरीको संलग्नता भएको खुलेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ ।             ...

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाट बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री

२०७६ असार १६ गते १२:४४

काठमाण्डु, १६ असार- बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो ।               ...

रुकुमपूर्वमा जीप दुर्घटना पाँच घाइते तीनको अवस्था गम्भीर

२०७६ असार १६ गते ११:२७

  काठमाण्डु, १६ असार- रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका-६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका-५ हुकामका १८ वर्षीया...

अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति बनायो

२०७६ असार १६ गते ७:२१

काठमाण्डु, १६ असार– सरकारले राष्ट्रिय सुरक्षा नीति–२०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो । ६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए । सरकारको नियतमाथि...

सांसदले भने–पैसा पुगेन

२०७६ असार १६ गते ७:१६

काठमाण्डु, १६ असार– कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् ।  यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ ।  चालु आर्थिक वर्षमा छुट्याएको...

भारतीय फिल्म अवार्डलाई पैसा दिनेबारे बोल्यो पर्यटन बोर्ड

२०७६ असार १६ गते ७:१२

काठमाण्डु, १६ असार– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाण्डुमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत...

राजकुमारकी पत्नि दुई सन्तानसहित साढे चार अर्ब लिएर फरार

२०७६ असार १६ गते ६:४४

काठमाण्डु, १६ असार– संयुक्त अरब इमिरेट्स (दुबई) की राजकुमारी हया बिन्त अल हुसैन ११ र ७ वर्षका दुई सन्तानसहित मोटो रकम लिएर भागेकी छन् । उनी दुबईका अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैठौं श्रीमती हुन् । यस्तै उनी जेर्डनका राजा अब्दुल्लाकी...

राजनारायणले भ्रष्टाचार गरेको पैसा नासुको खातामा

२०७६ असार १६ गते ६:२८

काठमाण्डु, १६ असार– घूस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु...

ईश्वर पोखरेलको प्रचण्डलाई चेतावनी: मर्यादामा बस्नूस्

२०७६ असार १५ गते २२:४२

विराटनगर, १५ असार– नेकपा स्थायी समिति सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्ने विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् । उनले सहमतिबारे कमिटी बेखबर रहेको बताए । उनले सहमतिको अनावश्यक रुपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us