काठमाण्डु, २१ असार– भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण रोकिएकामा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ । कार्यबाहक अध्यक्ष रञ्जित तामाङले शनिबार विज्ञप्ति जारी गर्दै उक्त पछि हटाइले सरकार र सरकारका निकायहरु अनुचित विदेशी दबाबमा परेको आशंका भएको आरोप लगाएका छन्...
काठमाण्डु, २१ असार–काठमाण्डुमा शनिबार अपराह्न शक्तिशाली भूकम्पका धक्का महसुस गएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा जमिनै हल्लाउने गरी भूकम्प गएको हो । यसअघि भन्दा योपटक भूकम्पको फरक महसुस भएको छ । यसअघि जमिन दायाँबायाँ हल्लिने गरेकामा शनिबार तलबाट माथि उफारेको जस्तो महसुस...
बुटवल, २१ असार– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ नेकपाको पोलिटब्युरो गठन नहुन सक्ने बताएका छन् । नेकपा स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले पोलिट्ब्युरो गठन नहुँदैमा पार्टी संगठन गतिशील हुँदैन भन्ने कुरा गलत रहेको उल्लेख गरे । ज्ञवालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेको दाबी गरे...
काठमाण्डु, २१ असार– नेकपा मसालले भारतबाट भित्रने तरकारी र फलफूलमा थालिएको विषादी परीक्षणको काम स्थगन गरेकामा आपत्ति जनाएको छ । भारतीय दबाबमा सरकारले गरेको विषादी परीक्षण स्थगनको मसालले भत्र्सना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारले भारतीय साम्राज्यवादसँग आत्मसमर्णण गरेको...
काठमाण्डु, २१ असार– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यदिशा रहस्यमय भएको टिप्पणी गरेका छन् । वैद्यले रहस्यमय कार्यदिशाले क्रान्ति नहुने भन्दै कार्यदिशा सच्याउन विप्लवलाई सुझाव दिएका छन् । यद्यपि वैद्यले विप्लवसँग सहकार्यको सम्भावना रहेको भने संकेत गरेका...
काठमाण्डु, २१ असार–वृक्षरोपणमा फलफूलका बिरुवा रोपणलाई जोड दिने नीति नेपाल सरकारले अङ्गीकार गरेको छ । गएको वर्ष विश्व वातावरण दिवसका दिन जुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोपेका थिए । एक वर्षअघि रोपिएका ती बिरुवा राम्ररी जागेर...
एजेन्सी– इण्डोनेसियामा आफ्नो हेड मास्टरले टेलिफोनमा गरेको अश्लील कुराकानीको कल रेकर्ड सार्वजनिक गरेको आरोपमा एक शिक्षिकाले ६ वर्षको कैद सजाय पाएकी छन् । त्यहाँको सर्वोच्च अदालतले बाइक नुरिल मकनुन नाम गरेकी ती शिक्षाकालाई ६ वर्ष तथा ५० करोड जरिवाना तोकेको हो । ती हेडमास्टरले...
काठमाण्डु, २१ असार–काँग्रेस नेता रामचन्द्र पौडेलले मिसन र भिजनबिनाका राजनीतिक पार्टीका कारण जनतामा वितृष्ण बढेको बताएका छन् । पौडेलले काँग्रेसले स्पष्ट मिसन र भिजनसहितको एजेण्डा अघि सारेर राजनीति गर्नुपर्ने औंल्याए । नेपालका कुनै पनि दलको स्पष्ट मिसन र भिजन नहुँदा राजनीतिलाई सम्मानित बनाउन नसकिएको...
काठमाण्डु, २१ असार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो । ‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति...
काठमाण्डु, २१ असार – केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन् । कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका...
काठमाण्डु, २१ असार काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाण्डुमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ...
काठमाण्डु, २१ असार पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धी उक्त विवाद यसअघि दुईपटक सुनुवाई भएर टुंगिएको थियो । छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो...