काठमाण्डु, २२ असार-कपिलवस्तुका किसानलाई वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका जिल्लाका किसानहरु अहिले राम्रोसंग पानी नपरेपछि समस्यामा पर्न थालेका हुन् । अहिले सिंचाइ भएको क्षेत्रका किसानले कुलाको पानीबाट...
काठमाण्डु, २२ असार– संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश...
काठमाण्डु, २२ असार– इरानले परमाणु सम्झौता तोड्दै युरिनियम उत्पादन बढाउने नयाँ घोषणा गरेको छ।कार्यकारी विदेशमन्त्री अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौता आफू मान्न तयार भए पनि युरोपेली देश आफैं उक्त सम्झौताबाट पर भागेको आरोप लगाए।अब्बासले आइतबार इरानले युरिनियम उत्पादन बढाउने घोषणा गरेको बीबीसीले...
काठमाण्डु, २२ असार-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि लोक सेवा आयोगले पछिल्लोपटक प्रकाशन गरेको विज्ञापन संविधान, ऐन कानून र लोक सेवाको मर्मअनुसार नै गरिएको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजिन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले...
काठमाण्डु, २२ असार– कतारको दोहाबाट आएका एक यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ।त्रिभुवन विमानस्थलको चेकजाँच कक्षमा कतारबाट हिमालयन एयरलाइन्सबाट आएका लीलाबहादुर बस्नेतले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो । विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरी...
काठमाण्डु, २२ असार– सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकामा बाढीले बगाएका दुई जनाको परिचय खुलेको छ। भोटेकोसी गाउँपािलका वडा नम्बर ५ मा निर्माणाधीन शिवश्री हाइड्रो पावरमा कार्यरत दुई कर्मचारीलाई शनिबार राति स्थानीय ह्याङ्ले खोलामा आएको बाढीले बेपत्ता बनाएको छ। उनीहरू बाराका रामअवतार चौधरी र सुनसरी इटहरीका यादवप्रसाद...
काठमाण्डु, २२ असार-नेपकाका अध्यक्ष एवम् प्रत्रानमन्त्री केपी शर्मा र अर्को अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड’ बीच आज बिहान राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको छ । ३ घण्टा लामो छलफलपछि नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको स्रोतले बताएको छ। दुई अध्यक्षबिचको छलफल प्रधानमन्त्री वालुवाटार निवासमा भएको थियो...
काठमाण्डु, २२ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने...
काठमाण्डु, २२ असार–गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आइतबार यहाँ दीक्षान्त समारोहमा...
काठमाण्डु, २२ असार-वासिङ्टन, असार २२ गते । अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको...
काठमाण्डु, २२ असार– तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता...
काठमाण्डु, २२ असार-आँपको अत्यधिक उत्पादन हुने प्रदेश २ मा यस वर्ष आँपको मूल्य आकासिएको छ । अहिले एकसय रुपैयाँ केजीसम्म बिक्री भइरहेको छ जबकी अन्य वर्षहरुमा यो समयमा १० रुपैयाँ केजीसम्ममा बिक्री हुने गथ्र्यो । अघिल्ला वर्ष जस्तो यसवर्ष आँप फलेको छैन । गाउँगाउँका...