मेसीले कोपालाई सम्मान दिएनन् -दक्षिण अमेरिकी फुटबल महासंघ

२०७६ असार २३ गते १३:४६

काठमाण्डु, २३ असार – अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले कोपा अमेरिका २०१९ मा भ्रष्टाचार भएको भनी लगाएको आरोपको दक्षिण अमेरिकी फुटबल महासंघले खण्डन गरेको छ। महासंघले फुटबलमा हार-जित स्वभाविक भएको बताउँदै सहभागी १२ वटै टिमलाई समान व्यवहार गरेको विज्ञप्ती मार्फत जनाएको छ। पछिल्ला आरोपले प्रतियोगिता,...

प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन – मन्त्री यादव

२०७६ असार २३ गते १३:२५

काठमाण्डु, २३ असार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य...

एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन प्रस्ताव

२०७६ असार २३ गते १३:१५

काठमाण्डु, २३ असार -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक९एआइजी० लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त...

देशभर मनसुन सक्रिय, आज देशका अधिकांश स्थानमा पानी पर्ने

२०७६ असार २३ गते १३:१२

काठमाण्डु, २३ असार- असारको आधा महिना भन्दा बढी बितेपछि मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको मौसमविद्हरुले जानकारी दिएका छन् । देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी...

‘भिजिट नेपाल २०२० लाई सफल पार्न, स्वीट्जरल्याण्डमा अभियान

२०७६ असार २३ गते १२:५२

काठमाण्डु, २३ असार- सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि स्वीट्जरल्याण्डमा पनि अभियान सुरु भएको छ। स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनएन र स्विसदनेपाली समाजको सहकार्यमा पर्यटन प्रवर्द्वन कार्यक्रम सम्पन्न भएको हो। शनिबार राजधानी वर्नमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

यूएईका लागि ढकालले बुझाए, नेपाली राजदूत ओहदाको प्रमाणपत्र

२०७६ असार २३ गते १२:३४

काठमाण्डु, २३ असार -संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच थापाले त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र...

अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग

२०७६ असार २३ गते १२:२३

काठमाण्डु, २३ असार – जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा...

प्रधानसेनापति थापा अमेरिका प्रस्थान साउन १ गते स्वेदश फर्कने

२०७६ असार २३ गते १२:२२

काठमाण्डु, २३ असार- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज अमेरिका भ्रमणमा गएका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा व्रिटिस आर्म फोर्सले आयोजना गर्न लागेको वैठक र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्र्फेसमा सहभागी हुन् प्रधानसेनापति थापा आज अमेरिका...

प्रधानमन्त्री बैठकमा सहभागी नभएसम्म, बैठकमा नआउने :प्रधान

२०७६ असार २३ गते १२:०८

काठमाण्डु, २३ असार-संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने बताए । समितिले यसअघि नै राजदूतहरुको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । एक सदस्यका अनुसार कतिपय नियुक्तिहरु विवादास्पद हुनुका साथै मापदण्ड र समोवशिताबारे प्रधानमन्त्रीसँग छलफल गर्न...

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

२०७६ असार २३ गते १२:०५

काठमाण्डु, २३ असार- नेपाल मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।क्वालालम्पुरस्थित...

सडकमा तरकारी बोकेर प्रधानमन्त्री ओलीको विरोध

२०७६ असार २३ गते ११:१२

काठमाण्डु, २३ असार– सरकारले भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ । सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको...

काँग्रेस नेता नेन्द्रबहादुर कार्की तेश्रो विवाह गर्दै

२०७६ असार २३ गते १०:०८

काठमाण्डु, २३ असार– काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले तेश्रो बिबाह गर्ने भएका छन् । कार्की ६२ वर्षका भए । उनले आइतबार थापाथलीस्थित एक पार्टी प्यालेसमा उत्सवशमशेर राणाकी नातिनीसँग बिहेका लागि टिकाटालो गरेका छन् । टिकाटालोमा काँग्रेसका केही नेता र सीमित पारिवारिक सदस्य मात्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us