धादिङवेशी , २५ भदौ — जण्डिसको उपचार गरी शरिरको विकार फालिदिने भनी एक लामा झाँक्रीले विरामीको पेटमा प्वाल पारिदिएका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई सुरुमा जिल्ला अस्पताल धादिङमा उपचार गराएर घरमै औषधि खुवाइरहेको र निको नभएपछि झाँक्रीकोमा लगिएको उनकी श्रीमती बिमलाले...
बागलुङ,२५भदौ– बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा...
मोरङ,२५ भदौ — सक्कली सुन राखी नक्कली सुन बेच्ने एक सुन व्यापारी पक्राउ परेका छन् । सक्कली सुन भनी नक्कली सुन बेची सर्वसाधरणलाई ठगी गर्ने मोरङ बुढीगंगा गाँउपालिका—२ स्थित गणेश लक्ष्मी ज्वेर्लसका सञ्चालक विराटनगर बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार पक्राउ परेका हुन् ।...
भक्तपुर,२५ भदौ –देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको...
काठमाण्डु ,२५ भदौ —बुधबार सुनको मूल्यमा स्थिरता रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै बुधबार चाँदीको...
काठमाण्डु , २५ भदौ — यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको...
काठमाण्डु,२५भदौ–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन्। उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन्। बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। उनले...
दमौली,२५भदौ– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए । ‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर...
एजेन्सी,नयाँ दिल्ली— जम्मू-काश्मीरको सोपोरमा भएको एक मुठभेडमा एक शीर्ष दर्जाका लश्कर(ए(तोयबा आतंकवादी आसिफलाई तटस्थ गरिएको प्रहरीले जनाएको छ। जम्मू र कश्मीरको सोपोरमा भएको भिडन्तमा दुई पुलिस कर्मचारी घाइते भएका छन र उनीहरुमा शीर्ष स्तरको एलईटी आतंकवादी आसिफलाई तटस्थ गरिएको छ।सोपोरमा हालै एक फल व्यापारीको...
बैतडी , २५ भदौ — बलात्कारको आरोपमा बैतडीमा एक इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ बर्षीय मेलौली नगरपालिकाका निर्वतमान इन्जिनियर रोशन चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । स्थानीय १७ बर्षिय किशोरीलाई ललाईफकाई डडेल्धुरा लगी जवरजस्ती करणी गरेको...
काठमाण्डु,२५भदौ–चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट एफआरबी भनिने संकेत पहिचान गरेका छन्। यो रहस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएएको बताइएको छ। एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ । अहिलेसम्म यो संकेतको उत्पत्तिको...
एजेन्सी — भारतीय फिल्म क्षेत्रकी चिरपरिचित अभिनेत्री तथा सामाजिक परिर्वतनका विविध विषयमा बोल्दै चर्चामा आउने कंगना रनौतले मिसन मंगलम फिल्मका कालाकार अक्षय कुमारको खुलेरै प्रशंसा गरेकी छिन् । कंगनाले कावेरी कलिङ अभियानको एक कार्यक्रममा अक्षय कुमारको बारेमा विस्तारमा कुराकानी गरेकी छिन् । उनलाई ८०...