अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट संकेत फेला

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ११:५७ मा प्रकाशित

काठमाण्डु,२५भदौ–चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट एफआरबी भनिने संकेत पहिचान गरेका छन्।
यो रहस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएएको बताइएको छ।
एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ । अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयमा स्पष्ट जानकारी मिलेको छैन। चाइनिज एकेडेमी अफ साइन्सेसको नेसनल एस्ट्रोनमिकल अब्र्जभेटरीका शोधकर्ताले एपरचर स्फेरिकमल रेडियो टेलिस्कोटबाट यो एफआरबीको पहिचान गरेका हुन्। गिझेउ प्रान्तमा रहेको फास्ट सूक्ष्म सकेतको पहिचान गर्न सक्ने यो सबै भन्दा ठूलो टेलिस्कोप हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us