सुनको मुल्य स्थिर

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १२:४३ मा प्रकाशित

काठमाण्डु ,२५ भदौ —बुधबार सुनको मूल्यमा स्थिरता रहेको छ ।

मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us