नेकपा सचिवालय बैठक आज बस्दै

२०७६ भदौ २५ गते ११:४५

काठमाण्डु,२५भदौ–नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बुधबार बस्ने भएको छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी गराए। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका...

बाँकेबाट तीन हजार खसी काठमाण्डु पठाइँदै

२०७६ भदौ २५ गते ११:३७

राँझा,२५ भदौ –यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाण्डु पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाण्डु पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा...

विदेशी मुन्द्राको आजको भाउ , मलेसियन रिंगिट बढ्यो

२०७६ भदौ २५ गते ११:३५

काठमण्डु ,२५ भदौ –आज मलेसियन रिंगिटको भाउ केही बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा बिक्रीदर २७ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । अमेरिकी डलरसहित...

विप्लपका छोरा प्रकाश चन्द पक्राउ

२०७६ भदौ २५ गते ११:२५

काठमाण्डु , २५ भदौ — सरकार प्रतिबन्धित बिप्लप पार्टीका महासचिव नेता नेत्र विक्रम चन्द छोरा प्रकाश चन्द पक्राउ पेरका छन् । चितवन मेडिकल कलेजमा अध्यनरत प्रकाश चन्दलाई प्रहरीले आन्दोलन स्थलबाट पक्राउ गरेको हो । चन्दसँगै उनका आन्दोलनमा सहभागी १५ जानलाई प्रहरीले समातेको छ ।...

सिमेन्टको मूल्य घट्यो

२०७६ भदौ २५ गते ११:२२

गाईघाट,२५भदौ– उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आफ्नो उत्पादन गैंडा छाप सिमेन्टको मूल्य घटाएको छ । देशभर सिमेन्टको मूल्यमा कमी आएको बेला उदयपुर सिमेन्ट उद्योगले पनि गैंडा छाप सिमेन्टको मूल्य घटाएको हो। उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार गैंडा छापा सिमेन्टको मूल्य ८०३ रुपियाँ...

सुन चोरेर भाग्दा भाग्दै पक्राउ

२०७६ भदौ २५ गते ११:१७

सोलुखुम्बु ,२५भदौ– सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी...

ओलीले गरे टिचिङ अस्पतालमा मुटको जाँच

२०७६ भदौ २५ गते ११:०७

काठमाण्डु,२५भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् । ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री...

उपनिर्वाचनको लागी २५ करोड निकासा

२०७६ भदौ २५ गते १०:५७

काठमाण्डु , २५ भदौ— आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपचुनावका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा...

नेपालीसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउन ७ वर्ष लाग्ने

२०७६ भदौ २५ गते ८:०५

काठमाण्डु, २५ साउन– नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या...

भित्रभित्रै ओली र मोदीको यस्तो रहेछ सम्बन्ध

२०७६ भदौ २५ गते ८:०१

काठमाण्डु, २५ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए । ‘केही...

नेकपामा यो कस्तो रोग ?

२०७६ भदौ २५ गते ७:५७

कठमाण्डु, २५ साउन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्ला तहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा...

गाडीमा इन्धन बचत गर्ने मेशिन चाहियो ? चिन्ता नगर्नुस् नेपालमै भयो उत्पादन

२०७६ भदौ २५ गते ७:५१

बुटवल, २५ साउन– बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश–५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us