घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको भाउ

२०७६ भदौ २४ गते १२:३१

काठमाण्डु , २४ भदौ —नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य घटाउने निर्णय गरेको निगम श्रोतले बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक...

एनआरएनए कोषाध्यक्षमा सापकोटाकोे उम्मेद्वारी

२०७६ भदौ २४ गते १२:२५

काठमाण्डु,२४भदौ– गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सह-कोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालार्इ बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर...

घट्यो अमरिकी डलर

२०७६ भदौ २४ गते १२:२४

काठमाण्डु , २४ भदौ – मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर...

गर्मीले १ हजार ५ सयको मृत्यु

२०७६ भदौ २४ गते १२:१०

एजेन्सी ,उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइनतर समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा...

झुक्किएर खातामा आएको एक लाख डलर खर्च गरेपछि दम्पत्ति समस्यामा

२०७६ भदौ २४ गते १२:०१

एजेन्सी ,संयुक्त राज्य अमेरिकामा एक दम्पतीको ब्याङ्क खातामा झुक्किएर जम्मा भएको एक लाख डलर खर्च गरेपछि उनीहरू समस्यामा परेका छन्। रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएको छ।खातामा ठूलो रकम...

ऐश्वर्यालाई गरेको अपमान भुलेर अभिषेकले मुस्कुराउँदै अंगालो हाले विवेक ओबरायलाई

२०७६ भदौ २४ गते ११:५१

एजेन्सी ,बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ । सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् । पार्टीमा अभिषेक बच्चन पिता अमिताभ बच्चनसँग गएका थिए भने विवेक पत्नी, आमा र बुबा...

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डबीच भेटवार्ता

२०७६ भदौ २४ गते ११:४०

काठमाण्डु , २४ भदौ— नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा भेटवार्ता भएको छ । प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ...

वामदेवसँग रवीन्द्र मिश्र चुनाव लड्दै

२०७६ भदौ २४ गते ११:३४

काठमाण्डु,२४भदौ– महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्। मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ। नेकपाले...

नेकपा नेता जोशीको गाडीमा आगजनी

२०७६ भदौ २४ गते ११:२२

कैलाली , २४ भदौ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कैलालीका नेता गौरी प्रसाद जोशीको गाडीमा आगजनी भएको छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका नेता जोशीको आफ्नै घरमा पार्किङमा राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति आगजनी भएको हो । आगजनी...

काँग्रेसको दोस्रो चरणको जागरण अभियान सुरू

२०७६ भदौ २४ गते ११:१४

काठमाण्डु,२४भदौ–नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट सुरु गर्दै छ । काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ...

मेस्सीले जिते बेस्ट खेलाडी अवार्ड

२०७६ भदौ २४ गते ११:०९

एजेन्सी, इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् । मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो...

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

२०७६ भदौ २४ गते ११:०७

कपिलवस्तु,२४ भदौ–मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us