काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाण्डुमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट त्रिपाल...
बरा,२३भदौ–जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको...
काठमाण्डु,२३भदौ– नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई भिसा दिन अस्विकार गरेको छ। राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको छ । परराष्ट्र मन्त्रालयलमा शाखा अधिकृतका रुपमा कार्यरत कार्कीलाई परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य...
चितवन,२३भदौ– यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी...
काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्ता काठमाण्डुमा सोमबार शुरु भएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ ई सहितको प्रतिनिधि मण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाण्डु आए पछि आज सो वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल...
काठमाण्डु , २३ भदौ —नेपालको एक मात्र डि.टि.एच सेवाप्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखीनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरु लाई गुणस्तरिय र भरपर्दाे सेवाप्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ...
सिरहा, २३ भदौ—सिरहामा एक कर्मचारी घुस सहित रङगेहात पक्राउ परेका छन् । विधुत प्राधिकरण सिरहा वितरक केन्द्रका एक कर्मचारीलाई ८० लाख घुस सहित अख्तियारले रङगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा छेदिलाल साह रहेका छन् ।...
काठमाण्डु , २३ भदौ —ठगी गरी भागिरहेका युवकलाई सात जनाको समुहले अपरहण गरेको छ । काठमाण्डु नगरपालिका तारकेश्वर —५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाँपालिका—१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जनालाई प्रहरीले शनिबार समातेको हो । काठमाण्डु महानगरपालीका...
काठमाण्डु,२३भदौ–आज सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करिब १० अंकले घटेको छ । आज नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ बिन्दूमा झरेको छ । कुल १७३ कम्पनीको १४ लाख २८ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले...
काठमाण्डु,२३भदौ–नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईका...
दैलेख,२३भदौ– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान...