नेपाल उज्वेकिस्तानसँग २–० पराजित

२०७६ भदौ २३ गते १४:३५

काठमाण्डु , २३ भदौ — सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग २–० पराजित भएको हो । कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको थियो ।...

एयरपोर्टमा रजनीकांतको छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी

२०७६ भदौ २३ गते १४:३०

एजेन्सी —साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ । यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ । त्यस समय हामी...

तालिबानः वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकालाई नै घाटा

२०७६ भदौ २३ गते १३:५७

एजेन्सी , तालिवानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएको छ । अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्दै आएको तालिवानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ कि–वार्ता रद्द गर्दा अमेरिकालाई नै घाटा हो, उसले धेरै कुरा...

फक्साई आँधीको कारण जापानको जनजीवन प्रभावित, ३ लाख ९० हजार मानिसलाई सुरक्षित रहन सरकारको अपिल

२०७६ भदौ २३ गते १३:४७

एजेन्सी, जापान — फक्साई नामको आँधीको कारण जापानको जनजीवन प्रभावित भएको छ । प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधीको चपेटामा राजधानी टोकियो सहित कानागावा, सिङजुका शहर परेका छन् । आँधीले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने अनुमान गरिएको छ । आँधीले केही घरमा क्षति...

फेरी पनि विमानस्थलबाट डेढ किलो सुन बरामद!

२०७६ भदौ २३ गते १३:४०

काठमाण्डु,२३भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् । हिमालय एअरलाइन्सबाट कतारबाट काठमाण्डु आउँदै गरेका होमबहादुर गुरूङको साथबाट प्रहरीले डेढ किलो सुन बरामद गरेको छ। उनले करूवाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले चेक जाँच गर्दा उक्त परिणामको सुन बरामद...

लोक सेवा आयोगका पूर्व अध्यक्ष राईको मृत्यु

२०७६ भदौ २३ गते १३:३१

ललितपुर, २३ भदौ – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । २०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च...

तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई

२०७६ भदौ २३ गते १३:२४

ऐजेन्सी–अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता...

दुई वडा अध्यक्ष बिच कुटाकुट

२०७६ भदौ २३ गते १३:१२

ओखलढुङ्गा , २३ भदौ — मादक पदार्थ सेवन गरी एक वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही...

डाक्टर सन्दुक रुइतमा पनि डेंगुको संक्रमण!

२०७६ भदौ २३ गते १२:५७

काठमाण्डु,२३भदौ–वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यापक डा सन्दुक रुइतमा पनि डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण देखिएपछि डा। रुइत ३ दिन अगाडि अस्पताल भर्ना भएका थिए । शुक्रबार ज्वरो आएपछि डा रुइत स्वाथ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा परीक्षण गर्दा...

२ बालिकालाई जंगलमा पुयाई एकै साथ जवरजस्ती गरेपछी…

२०७६ भदौ २३ गते १२:५७

काठमाण्डु , २३ भदौ —एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेकोे आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो ६ वर्षीय...

सर्पले डस्दा महिलाको मृत्यु

२०७६ भदौ २३ गते १२:४५

राजविराज,२३भदौ– सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको...

नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्छ : प्रचण्ड

२०७६ भदौ २३ गते १२:२४

काठमाण्डु,२३भदौ–नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us