काठमाण्डु,२३भदौ–नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईका...
दैलेख,२३भदौ– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान...
काठमाण्डु , २३ भदौ — सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग २–० पराजित भएको हो । कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको थियो ।...
एजेन्सी —साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ । यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ । त्यस समय हामी...
एजेन्सी , तालिवानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएको छ । अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्दै आएको तालिवानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ कि–वार्ता रद्द गर्दा अमेरिकालाई नै घाटा हो, उसले धेरै कुरा...
एजेन्सी, जापान — फक्साई नामको आँधीको कारण जापानको जनजीवन प्रभावित भएको छ । प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधीको चपेटामा राजधानी टोकियो सहित कानागावा, सिङजुका शहर परेका छन् । आँधीले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने अनुमान गरिएको छ । आँधीले केही घरमा क्षति...
काठमाण्डु,२३भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् । हिमालय एअरलाइन्सबाट कतारबाट काठमाण्डु आउँदै गरेका होमबहादुर गुरूङको साथबाट प्रहरीले डेढ किलो सुन बरामद गरेको छ। उनले करूवाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले चेक जाँच गर्दा उक्त परिणामको सुन बरामद...
ललितपुर, २३ भदौ – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । २०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च...
ऐजेन्सी–अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता...
ओखलढुङ्गा , २३ भदौ — मादक पदार्थ सेवन गरी एक वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही...
काठमाण्डु,२३भदौ–वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यापक डा सन्दुक रुइतमा पनि डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण देखिएपछि डा। रुइत ३ दिन अगाडि अस्पताल भर्ना भएका थिए । शुक्रबार ज्वरो आएपछि डा रुइत स्वाथ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा परीक्षण गर्दा...
काठमाण्डु , २३ भदौ —एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेकोे आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो ६ वर्षीय...