मेस्सीले जिते बेस्ट खेलाडी अवार्ड

२०७६ भदौ २४ गते ११:०९

एजेन्सी, इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् । मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो...

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

२०७६ भदौ २४ गते ११:०७

कपिलवस्तु,२४ भदौ–मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम...

पान मसला उद्योगलाई आपत! साढे ७ करोड जरिवाना

२०७६ भदौ २४ गते १०:४२

बाँके,२४भदौ– राजस्व चुहावट गरेको अभियोगमा नेपाल पान मसला उद्योगका सञ्चालकलाई सात करोड ५२ लाख दुई हजार सात सय चौहत्तर रुपैयाँ बराबरको बिगो दाबी र कैदको माग गर्दै मुद्दा परेको छ । नेपालगन्ज उपमहागरापालिका १ स्थित खजुर रोडमा रहेको उक्त उद्योगका प्रोपाइटर कुतबुद्दिन शेषले राजस्व...

आज १२ वजे  पेट्रोलियम पाइपलाइन उद्घाटन गदैं

२०७६ भदौ २४ गते १०:३४

काठमाण्डु,२४भदौ– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट आज संयुक्त रुपमा बहुप्रतीक्षित मोतिहारी–अमलेखन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने भएका छन् । मध्यान्ह १२ वजे दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको उद्घाटन गर्नेछन् । नयाँ दिल्लीबाट मोदीले पाइपलाइनको स्वीच थिचेर उदघाटन गर्नेछन भने ओलीले...

दिनहुँ १५–१६ जनाले किन गर्छन आत्महत्या नेपालमा?

२०७६ भदौ २४ गते १०:२४

काठमाण्डु,२४भदौ–प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३\७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४ \ ७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५\७६ मा त्यो...

चिनियाँ राष्ट्रपतिको सन्देश सुनेर प्रधानमन्त्री ओली दंग !

२०७६ भदौ २४ गते ७:२७

काठमाण्डु, २४ भदौ– चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् । ‘चिनियाँ राष्ट्रपति...

वामदेव गौतमलाई पनि डेंगु

२०७६ भदौ २४ गते ७:२२

काठमाण्डु, २४ भदौ– नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पनि डुंगु लागेको आशंका गरिएको छ । सोमबार टुकु अस्पताल पुगेको गौतमको डेंगु परीक्षण गरिएको थियो । उनलाई शनिबारबाट ज्वारो आएको थियो । चिकित्सकले उनलाई डुंगु लागेको आशंका गरेका छन् । गौतम केही समय अगाडि सिंगापुर...

रवि लामिछानेलाई पक्राउ गरेर थुन्न माग गर्दै फेरि उजुरी दर्ता

२०७६ भदौ २४ गते ७:१६

काठमाण्डु, २४ भदौ– माउण्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै अदालतमा उजुरी परेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता...

केपी ओली र माधव नेपालबीच बोलचाल बन्द

२०७६ भदौ २४ गते ७:०८

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ  । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन । दुई साताको उपचारपछि स्वदेश फर्किएको...

कलेज पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ!

२०७६ भदौ २३ गते १७:५५

काठमाण्डु,२३भदौ–पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।सार्वजनिक यातायातमा विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ अभियोगमा पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन । उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतमा म्याद...

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर

२०७६ भदौ २३ गते १७:४७

काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाण्डुमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट त्रिपाल...

जिल्ला अस्पतालमा औषधि अभाव

२०७६ भदौ २३ गते १७:३६

बरा,२३भदौ–जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us