कलेज पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै पूर्व सांसद पक्राउ!

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १७:५५ मा प्रकाशित

काठमाण्डु,२३भदौ–पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।सार्वजनिक यातायातमा विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ अभियोगमा पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन ।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन । यद्यपी प्रहरीले अन्य विवरण खुलाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us