२ बालिकालाई जंगलमा पुयाई एकै साथ जवरजस्ती गरेपछी…

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १२:५७ मा प्रकाशित

काठमाण्डु , २३ भदौ —एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेकोे आरोपमा एक युवक पक्राउ परेका छन् ।

दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो ६ वर्षीय र १२ वर्षीय बालिकालाई जंगलमा पुयाई जवरजस्ती गर्न खोजेको सुचनाको आधारमा सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us